
३नेकपा (बहुमत) सुर्खेतको जिल्ला भेला सम्पन्न, विनोदको नेतृत्वमा १३ सदस्यीय जिल्ला समिति चयन
४आत्मदाह गराउन बन्द गर
५नेकपा (बहुमत) भारत उपब्युरो अन्तर्गत पञ्जाब जिल्लाको प्रथम जिल्ला भेला सम्पन्न
६सबिनको नेतृत्वमा २१ सदस्यीय जिल्ला समिति चयन गर्दै नेकपा (बहुमत) कास्कीको भेला सम्पन्न,
७नेकपा (बहुमत) बाँकेको जिल्ला भेला सम्पन्न, चक्र थापाको नेतृत्वमा १३ सदस्यीय समिति चयन
८नेकपा (बहुमत) बर्दियाको दोस्रो जिल्ला भेला सम्पन्न, दिलमानको नेतृत्वमा ११ सदस्यीय समिति चयन
९भारतको महाराष्ट्रमा नेकपा (बहुमत)को जिल्ला भेला सम्पन्न, ९ सदस्यीय जिल्ला समिति चयन
१०विश्वविजय, सीमा आजादलगायतमाथि अवसरवादको आरोप लगाउँदै भाकपा (माओवादी)को वक्तव्य
११सीपीसीको १०५औँ स्थापना दिवसमा सी जिनपिङको सन्देश : चुनौती चिर्दै नयाँ यात्रामा अघि बढ्न आह्वान
१२नेकपा (बहुमत) दाङको दोस्रो जिल्ला भेला सम्पन्न, सजकको नेतृत्वमा जिल्ला समिति चयन
काठमाडौं, कार्तिक २४ । नेपाल कम्युनिष्ट पार्टी (बहुमत)ले पार्टी पोलिटब्यूरो सदस्य यमराज खड्ककी आमा मैसरा खड्काको निधनप्रति गहिरो शोक व्यक्त गरेको छ । पार्टी महासचिव कञ्चनद्वारा जारी गरिएको शोक वक्तव्यमा मैसरा खड्काको ९७ वर्षको उमेरमा निधन भएको जनाउँदै, उहाँले जनयुद्धकालिन संघर्षका क्रममा खेलेको भूमिका र परिवारका सदस्यका रूपमा पुर्याउनुभएको योगदानको उच्च मूल्याङ्कन गरिएको छ । वक्तव्यमा भनिएको छ, “१० वर्षको जनयुद्धका कठिन दिनहरूमा उहाँले निर्वाह गर्नुभएको भूमिकाले क्रान्तिकारी आन्दोलनलाई सबल पार्न सहयोग पुर्यायो ।” पार्टीले उहाँको निधनले क्रान्तिकारी आन्दोलनमा अपूरणीय क्षति पुगेको उल्लेख गर्दै, यमराज खड्का तथा सम्पूर्ण परिवारप्रति गहिरो समवेदना व्यक्त गरेको छ ।
प्रतिक्रिया