
१नेसनल मेडिकल कलेज विरुद्ध अखिल (क्रान्तिकारी)द्वारा संघर्षको चेतावनी
२पर्यावरणीय समस्या र बालेन्द्रको भाषण
३नेकपा (बहुमत) को प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न, दिपक महासचिव चयन
४वैचारिक संघर्षबारे
५जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
६ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
७बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
८ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
९‘वास्तविक शत्रु चिन्नुहोस्’, पश्चिम एसियाका राष्ट्रलाई खामेनीको सन्देश
१२नेकपा (बहुमत) सुर्खेतको जिल्ला भेला सम्पन्न, विनोदको नेतृत्वमा १३ सदस्यीय जिल्ला समिति चयन
१बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
२ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
३ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
४जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
५वैचारिक संघर्षबारे
६नेकपा (बहुमत) को प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न, दिपक महासचिव चयन
७नेसनल मेडिकल कलेज विरुद्ध अखिल (क्रान्तिकारी)द्वारा संघर्षको चेतावनी
८पर्यावरणीय समस्या र बालेन्द्रको भाषण
काठमाडौं । विभिन्न माग राख्दै मेलम्ची खोलाको पानी काठमाडौं ल्याउने कार्य अवरुद्ध गरिरहेका स्थानीयवासीले आन्दोलनका कार्यक्रम फिर्ता लिएका छन् । मंगलबार राति सरकार र स्थानीय प्रतिनिधिबीच १५ बुँदे सहमति भएपछि मेलम्ची खानेपानी आयोजनाको पानी पथान्तरणमा आएको अवरोध अन्त्य भएको हो । ऊर्जा, जलस्रोत तथा सिंचाइ, भौतिक पूर्वाधार तथा यातायात तथा शहरी विकासमन्त्री कुलमान घिसिङको उपस्थितिमा भएको वार्ताले विवाद समाधान गरेको हो । मन्त्रालयका सचिवहरू, खानेपानी मन्त्रालयकी सचिव प्रमिला देवी शाक्य बज्राचार्य, मेलम्ची खानेपानी विकास समितिका पदाधिकारी तथा स्थानीय प्रतिनिधिहरूको उपस्थितिमा सम्झौता पत्रमा हस्ताक्षर गरिएको थियो ।
पाँच दिनदेखि स्थानीयले आयोजना क्षेत्रबाट पानी पठाउन रोकेपछि सिंहदरबारमा निरन्तर वार्ता हुँदै आएको थियो । मंगलबार राति १० बजेसम्म चलेको छलफलमा सरकार र मेलम्ची बाढी पीडित संघर्ष समितिका प्रतिनिधिबीच सहमति जुटेपछि आन्दोलन फिर्ता लिइएको हो । खानेपानी मन्त्रालयका अनुसार सहमति कार्यान्वयनसँगै मेलम्चीको पानी पुनः काठमाडौं पठाउने प्रक्रिया सुरु हुनेछ । मन्त्रालयले अवरोध हटेसँगै काठमाडौं उपत्यकामा मेलम्चीको पानी आपूर्ति सहज हुने जनाएको छ ।



१बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
२ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
३ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
४जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
५वैचारिक संघर्षबारे
प्रतिक्रिया