
१नेसनल मेडिकल कलेज विरुद्ध अखिल (क्रान्तिकारी)द्वारा संघर्षको चेतावनी
२पर्यावरणीय समस्या र बालेन्द्रको भाषण
३नेकपा (बहुमत) को प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न, दिपक महासचिव चयन
४वैचारिक संघर्षबारे
५जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
६ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
७बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
८ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
९‘वास्तविक शत्रु चिन्नुहोस्’, पश्चिम एसियाका राष्ट्रलाई खामेनीको सन्देश
१२नेकपा (बहुमत) सुर्खेतको जिल्ला भेला सम्पन्न, विनोदको नेतृत्वमा १३ सदस्यीय जिल्ला समिति चयन
१बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
२ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
३ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
४जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
५वैचारिक संघर्षबारे
६नेकपा (बहुमत) को प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न, दिपक महासचिव चयन
७नेसनल मेडिकल कलेज विरुद्ध अखिल (क्रान्तिकारी)द्वारा संघर्षको चेतावनी
८पर्यावरणीय समस्या र बालेन्द्रको भाषण
काठमाडौँ, कार्तिक २७ । दिल्ली बम विस्फोट घटनासँग सम्बन्धित व्यक्तिहरूको खोजीका क्रममा भारतीय प्रहरी र एटीएस (एन्टि–टेरर स्क्वाड) ले जम्मु–कश्मीर, हरियाणा र उत्तर प्रदेशका विभिन्न क्षेत्रमा ५०७ स्थानमा एकैपटक छापा मारेका छन् । अधिकारीका अनुसार जम्मु–कश्मीरमा प्रतिबन्धित संगठन ८८‘जमात–ए–इस्लामी’८८सँग सम्बन्धित १० जिल्लाका करिब ५०० स्थानमा छापा मारिएको हो । छापा अभियानको उद्देश्य आतंकवादसँग सम्बन्धित कागजात, डिजिटल उपकरण र अन्य प्रमाणहरू सङ्कलन गर्नु रहेको बताइएको छ । पछिल्ला चार दिनभित्र ५०० भन्दा बढी संदिग्धहरूसँग सोधपुछ भइसकेको छ ।
हरियाणामा डा. मुजम्मिलसँग सम्बन्धित करिब सात ठाउँमा छापा मारिएको छ भने श्रीनगरमा कार्यरत डा. तजामुललाई नियन्त्रणमा लिइएको छ । साथै, हरियाणाको मेवात क्षेत्रबाट मौलवी इश्तियाक पक्राउ परेका छन् । अनुसन्धान एजेन्सीका अनुसार आतंकवादी समूहले गुरुग्राम, फरीदाबादका रेल स्टेशन, ठूला सपिङ मलब र धार्मिक स्थलहरूमा हमला गरी देशभर साम्प्रदायिक तनाव फैलाउने योजना बनाएका थिए । यसका लागि उनीहरूले कश्मीरका पुलवामा, सोपियन र अनन्तनागका केही चिकित्सकहरूलाई प्रयोग गर्ने तयारी गरेका थिए, ताकि उनीहरू बिना शङ्का विभिन्न स्थानमा पुग्न सकून् ।


१बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
२ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
३ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
४जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
५वैचारिक संघर्षबारे
प्रतिक्रिया