
१कविता : आमा
२दाङको संग्रामपुर ब्यारेकमा जनमुक्ति सेना नेपालले मनायो २४ औँ बर्षगाँठ
३प्रगतिशील लोकतान्त्रिक पार्टीमा पाँच सदस्यीय अध्यक्ष परिषद्, शीर्ष नेताहरु बाहिर
४सूर्यविनायक–धुलिखेल सडक विस्तारमा ढिलाइ : तीन वर्षे म्याद सकिँदै, काम आधा मात्र
५एनपीएलमा सट्टाबाजी गर्ने आठ भारतीय नागरिक पक्राउ
६वैदेशिक व्यापार सात खर्ब नाघ्यो, व्यापार घाटा अझै पाँच खर्बमै
७संसदीय व्यवस्थाबाट क्रान्ति सम्भव छैन
८देशलाई यथास्थितिमा बन्धक नबनाउ
९२०६३ मंसिर ५ को बृहत शान्ति सौम्झौता जस्तै : जेनजी बिद्रोहका उद्देश्य पनि विसर्जन गरिए–बास्तोला
१०शान्ति सम्झौता असफल भएको दाबी गर्दै दाङमा नेकपा (बहुमत) र क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालद्वारा कोणसभा सम्पन्न
११हामी दीर्घकालीन जनयुद्धको बाटो जारी राख्नेछौँ : भाकपा(माओवादी)
१२जनमुक्ति सेना नेपालले विशेष कार्यक्रम आयोजना गर्ने
१जेन—जी, ‘विद्रोह !’ परिणाममा के ?
२गन्तव्य बिनाको गन्तव्य–संसदीय यात्रा
३संयुक्त संघर्ष समितिद्वारा साम्राज्यवाद र प्रतिगमनविरुद्ध विरोध कार्यक्रम सम्पन्न
४शुल्क तिर्न नसकेको कारण विद्यार्थी निष्कासन : बहुमत निकट अखिल (क्रान्तिकारी)को कडा आपत्ति
५नेकपा (बहुमत)ले भोली पत्रकार सम्मेलन गर्दै
६जनमुक्ति सेना नेपालले विशेष कार्यक्रम आयोजना गर्ने
७धान खरिदमा ढिलाइ, किसान मारमा—अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी) को सरकारलाई चेतावनी
८संसदीय व्यवस्थाबाट क्रान्ति सम्भव छैन
९शान्ति सम्झौता असफल भएको दाबी गर्दै दाङमा नेकपा (बहुमत) र क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालद्वारा कोणसभा सम्पन्न
१०मैसरा खड्काको निधनप्रति नेकपा(बहुमत)द्धारा शोक व्यक्त
११२०६३ मंसिर ५ को बृहत शान्ति सौम्झौता जस्तै : जेनजी बिद्रोहका उद्देश्य पनि विसर्जन गरिए–बास्तोला
१२सीमा सुरक्षा बलियो बनाउँदै सशस्त्र प्रहरी, उच्च अधिकारी सीमानाकामा खटिए
काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चार महिनामा नेपालले गरेको वैदेशिक व्यापार ७ खर्ब रुपैयाँ नाघेको छ । भन्सार विभागले आइतबार सार्वजनिक गरेको विवरण अनुसार साउनदेखि कार्तिकसम्मको अवधिमा देशको कुल वैदेशिक व्यापार २४.१८ प्रतिशतले वृद्धि भई ७ खर्ब २ अर्ब ९४ करोड ७० लाख रुपैयाँ पुगेको हो । गत वर्ष यही अवधिमा ५ खर्ब ६६ अर्ब रुपैयाँ बराबरको व्यापार भएको थियो । उक्त चार महिनामा नेपालबाट हुने वस्तु निर्यात ७७.५१ प्रतिशतले वृद्धि भएको विभागले जनाएको छ । गत आर्थिक वर्ष २०८१/८२ को सोही अवधिमा ५२ अर्ब ६७ करोड रुपैयाँको निर्यात भएकोमा यस वर्ष बढेर ९३ अर्ब ४९ करोड ५७ लाख रुपैयाँ पुगेको छ । निर्यातमा देखिएको यो उल्लेख्य वृद्धि अर्थतन्त्रका लागि सकारात्मक मानिएको छ ।
निर्यातसँगै आयात पनि वृद्धि भएको छ । चार महिनामा ६ खर्ब ९ अर्ब ४५ करोड १२ लाख रुपैयाँ बराबरको वस्तु आयात भएको छ, जुन गत वर्षको तुलनामा १८.७१ प्रतिशत बढी हो । गत वर्ष यही अवधिमा ५ खर्ब १३ अर्ब ३८ करोड रुपैयाँको आयात भएको थियो । निर्यात बढेपनि आयातको उच्च परिमाणका कारण मुलुकको व्यापार घाटा अझै ठूलो छ । चालु आर्थिक वर्षको चार महिनामा व्यापार घाटा ५ खर्ब १५ अर्ब ९५ करोड ५४ लाख रुपैयाँ पुगेको छ । यो आँकडा गत वर्षको सोही अवधिभन्दा ११.९९ प्रतिशतले बढी हो । संक्षेपमा कुल वैदेशिक व्यापार : रु. ७ खर्ब २ अर्ब ९४ करोड, कुल आयातः रु. ६ खर्ब ९ अर्ब ४५ करोड (१८.७१% वृद्धि), कुल निर्यातः रु. ९३ अर्ब ४९ करोड (७७.५१% वृद्धि) र व्यापार घाटा : रु. ५ खर्ब १५ अर्ब ९५ करोड (११.९९% वृद्धि) रहेको छ ।

१जेन—जी, ‘विद्रोह !’ परिणाममा के ?
२गन्तव्य बिनाको गन्तव्य–संसदीय यात्रा
३संयुक्त संघर्ष समितिद्वारा साम्राज्यवाद र प्रतिगमनविरुद्ध विरोध कार्यक्रम सम्पन्न
४शुल्क तिर्न नसकेको कारण विद्यार्थी निष्कासन : बहुमत निकट अखिल (क्रान्तिकारी)को कडा आपत्ति
५नेकपा (बहुमत)ले भोली पत्रकार सम्मेलन गर्दै
प्रतिक्रिया