
१कविता : आमा
२दाङको संग्रामपुर ब्यारेकमा जनमुक्ति सेना नेपालले मनायो २४ औँ बर्षगाँठ
३प्रगतिशील लोकतान्त्रिक पार्टीमा पाँच सदस्यीय अध्यक्ष परिषद्, शीर्ष नेताहरु बाहिर
४सूर्यविनायक–धुलिखेल सडक विस्तारमा ढिलाइ : तीन वर्षे म्याद सकिँदै, काम आधा मात्र
५एनपीएलमा सट्टाबाजी गर्ने आठ भारतीय नागरिक पक्राउ
६वैदेशिक व्यापार सात खर्ब नाघ्यो, व्यापार घाटा अझै पाँच खर्बमै
७संसदीय व्यवस्थाबाट क्रान्ति सम्भव छैन
८देशलाई यथास्थितिमा बन्धक नबनाउ
९२०६३ मंसिर ५ को बृहत शान्ति सौम्झौता जस्तै : जेनजी बिद्रोहका उद्देश्य पनि विसर्जन गरिए–बास्तोला
१०शान्ति सम्झौता असफल भएको दाबी गर्दै दाङमा नेकपा (बहुमत) र क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालद्वारा कोणसभा सम्पन्न
११हामी दीर्घकालीन जनयुद्धको बाटो जारी राख्नेछौँ : भाकपा(माओवादी)
१२जनमुक्ति सेना नेपालले विशेष कार्यक्रम आयोजना गर्ने
१जेन—जी, ‘विद्रोह !’ परिणाममा के ?
२गन्तव्य बिनाको गन्तव्य–संसदीय यात्रा
३संयुक्त संघर्ष समितिद्वारा साम्राज्यवाद र प्रतिगमनविरुद्ध विरोध कार्यक्रम सम्पन्न
४शुल्क तिर्न नसकेको कारण विद्यार्थी निष्कासन : बहुमत निकट अखिल (क्रान्तिकारी)को कडा आपत्ति
५नेकपा (बहुमत)ले भोली पत्रकार सम्मेलन गर्दै
६जनमुक्ति सेना नेपालले विशेष कार्यक्रम आयोजना गर्ने
७संसदीय व्यवस्थाबाट क्रान्ति सम्भव छैन
८धान खरिदमा ढिलाइ, किसान मारमा—अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी) को सरकारलाई चेतावनी
९शान्ति सम्झौता असफल भएको दाबी गर्दै दाङमा नेकपा (बहुमत) र क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालद्वारा कोणसभा सम्पन्न
१०मैसरा खड्काको निधनप्रति नेकपा(बहुमत)द्धारा शोक व्यक्त
११२०६३ मंसिर ५ को बृहत शान्ति सौम्झौता जस्तै : जेनजी बिद्रोहका उद्देश्य पनि विसर्जन गरिए–बास्तोला
१२सीमा सुरक्षा बलियो बनाउँदै सशस्त्र प्रहरी, उच्च अधिकारी सीमानाकामा खटिए
काठमाडौं । देशैभर छरिएर रहेका जनमुक्ति सेना नेपालले दाङ्को संग्रामपुर ब्यारेकमा मंसीर ८ गते विशेष कार्यक्रम सम्पन्न गरेको छ । औपचारिक रुपमा जनमुक्ति सेना स्थापना भएकोे सन्दर्भ पारेर उक्त कार्यक्रम भएको हो । पुर्व व्रिगेड कमाण्डर भीमदत्त खड्का ‘सन्तोष’को अध्यक्षता र व्रिगेड भिसी दिपेन्द्र घर्ती ’प्रभाकर’को संचालनमा शुरु भएको कार्यक्रममा जनयुद्धका घाईते तथा शहिद परिवारहरु अथिति रहेका थिए ।
छलफल, बहस, अन्तरसंवाद तथा सामूहिक चिन्तन कार्यक्रम”का लागि देशभरका पूर्व जनमुक्ति सेनाका सदस्य, जनसमर्थक तथा सहानुभूति राख्ने सबैको उपस्थिति रहेको कार्यक्रममा नेकपा(बहुमत) का ५ नं. ब्युरो इन्चार्ज जीत सहित अन्य नेताहरुले सम्बोधन गरेका थिए । सम्बोधनका क्रममा जीतले संग्रापुर ब्यारेकले जन्माएको संस्थाको एक मात्र उधेश्य भनेको जनयुद्धका घाईतेलाई सहयोग गर्ने, शहिद परिवारलाई रोजगारीको लागि दबाब सिर्जना गर्ने रहेको बताए । साथै उनले जनयुद्ध ऐतिहाँसिक परिघटना भएकोले यसलाई कसैले नामेट गर्न नसक्ने बताए । अर्को एक सन्दर्भमा उनले अदालत र हेगले सबै माओवादीहरुको घाँटीमा झुण्ड्याएको तरबार हटाउनु पर्ने अति आवश्यक भएको र त्यसको लागि वैज्ञानिक समाजवादी क्रान्ति नै एक मात्र विकल्प भएको बताए ।
कार्यक्रमकै अवसरमा पूर्व जनमुक्ति सेनाका कमाण्डर भीमदत्त खड्का ‘सन्तोष’ को संयोजकत्वमा १७ सदस्यीय पूर्व जनमुक्ति सेना संयोजन समिति गठन गरिएको छ । समितिका सदस्यहरूमा दिपेन्द्र घर्ती ’प्रभाकर’, सीता बिक ’सम्झना’, तिलक पुन, रामजी थारु ’मिलन’, इन्द्र गौतम ’आदर्श’, गनबहादुर घर्ती ’पर्वत’, प्रदिप ओली, विकास मल्ल ’जलन’, शान्ति महत, आजात खड्का, उज्जल, मनबहादुर शाही, आशिष मल्ल, हुकुम खड्का, भरत बि.क र फाइटर समावेश छन् । यसैगरी ९ सदस्यीय सल्लाह समिति पनि गठन गरिएको छ। सल्लाहकारमा हर्कमान बुढा ’आकर्षण’, जितमान पुन ’मर्शल’, जयविर घर्ती ’जेनि’, अनन्त के.सी., सबिन पोख्रेल, समिर के.सी., क. गुरुङ र पूर्ण बुढा ’बिमर्श’ रहेका छन् ।

१जेन—जी, ‘विद्रोह !’ परिणाममा के ?
२गन्तव्य बिनाको गन्तव्य–संसदीय यात्रा
३संयुक्त संघर्ष समितिद्वारा साम्राज्यवाद र प्रतिगमनविरुद्ध विरोध कार्यक्रम सम्पन्न
४शुल्क तिर्न नसकेको कारण विद्यार्थी निष्कासन : बहुमत निकट अखिल (क्रान्तिकारी)को कडा आपत्ति
५नेकपा (बहुमत)ले भोली पत्रकार सम्मेलन गर्दै
प्रतिक्रिया