
१नेसनल मेडिकल कलेज विरुद्ध अखिल (क्रान्तिकारी)द्वारा संघर्षको चेतावनी
२पर्यावरणीय समस्या र बालेन्द्रको भाषण
३नेकपा (बहुमत) को प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न, दिपक महासचिव चयन
४वैचारिक संघर्षबारे
५जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
६ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
७बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
८ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
९‘वास्तविक शत्रु चिन्नुहोस्’, पश्चिम एसियाका राष्ट्रलाई खामेनीको सन्देश
१२नेकपा (बहुमत) सुर्खेतको जिल्ला भेला सम्पन्न, विनोदको नेतृत्वमा १३ सदस्यीय जिल्ला समिति चयन
१बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
२ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
३ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
४जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
५वैचारिक संघर्षबारे
६‘वास्तविक शत्रु चिन्नुहोस्’, पश्चिम एसियाका राष्ट्रलाई खामेनीको सन्देश
७नेकपा (बहुमत) को प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न, दिपक महासचिव चयन
८नेसनल मेडिकल कलेज विरुद्ध अखिल (क्रान्तिकारी)द्वारा संघर्षको चेतावनी
९पर्यावरणीय समस्या र बालेन्द्रको भाषण
वीरगञ्ज — चालु आर्थिक वर्षको पहिलो चार महिनामा वीरगञ्ज नाका हुँदै ५४ अर्ब १२ करोड रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ । डिजेल, पेट्रोल, एलपिजी, एटिएफ र मट्टितेल आयातमार्फत मात्रै २२ अर्ब ९० करोड रुपैयाँ राजस्व सङ्कलन भएको वीरगञ्ज भन्सार कार्यालयले जनाएको छ । गत आर्थिक वर्षको सोही अवधिमा ५१ अर्ब १९ करोड रुपैयाँको पेट्रोलियम पदार्थ आयात हुँदा २० अर्ब ८९ करोड राजस्व उठेको थियो । तुलनात्मक रूपमा यो वर्ष आयात रकममा २ अर्ब ९३ करोड तथा राजस्वमा करिब ९.६ प्रतिशत वृद्धि भएको भन्सार प्रशासक विष्णुप्रसाद ज्ञवालीले बताए ।
चालु आर्थिक वर्षको कात्तिक मसान्तसम्म २४ अर्ब ४० करोड मूल्य बराबरको दुई लाख ६८ हजार ६७६ किलोलिटर डिजेल आयात भएको छ । यसबाट १० अर्ब ७३ करोड रुपैयाँ राजस्व सङ्कलन गरिएको छ । गत वर्षको सोही अवधिमा २१ अर्ब ८३ करोड मूल्य बराबरको डिजेल आयात हुँदै ९ अर्ब ७८ करोड राजस्व उठेको थियो । चार महिनामा १४ अर्ब २७ करोड मूल्य बराबरको एक लाख ६६ हजार ६६३ किलोलिटर पेट्रोल आयात भएको छ । यसबाट ९ अर्ब ४३ करोड राजस्व सङ्कलन भएको छ । गत वर्षको सोही अवधिमा १२ अर्ब ४३ करोड मूल्य बराबरको पेट्रोल आयात हुँदा ८ अर्ब ११ करोड राजस्व लागेको थियो ।
एलपी ग्यास आयातमा भने केही कमी देखिएको छ । चालु आवमा ९ अर्ब ७७ करोड मूल्य बराबरको ९ करोड ७३ लाख ९६ हजार ४७२ किलोग्राम एलपी ग्यास आयात भएको छ । यसबाट १ अर्ब ८३ करोड राजस्व उठेको छ । गत आर्थिक वर्षको सोही अवधिमा ११ अर्ब १० करोड मूल्य पर्ने १० करोड ३ लाख ५९ हजार किलोग्राम एलपी ग्यास आयात हुँदा २ अर्ब ८ करोड राजस्व सङ्कलन भएको थियो ।


१बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
२ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
३ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
४जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
५वैचारिक संघर्षबारे
प्रतिक्रिया