
१रेबिजविरुद्धको खोपको चरम अभावप्रति जनस्वास्थ्यकर्मी संगठनको गम्भीर चिन्ता
२अमेरिका—इरान युद्ध : कसको जीत, कसको हार
३राष्ट्रिय स्वाधीनता र सुकुम्बासी समस्या समाधानका लागि दीर्घकालीन नीति आवश्यक : केन्द्रीय संघर्ष समिति
४माइक्रोन्युट्रियन्ट पाउडर खरिद प्रक्रियाबारे छानबिनको माग
५आउनुहोस्, कायपक्कायाको बाटो पछ्याऔँ, टिकेपी–एमएल(TKP-ML)
६फासीवादी विभ्रम र क्रान्तिको उज्ज्वल भविष्य
७दलितसँग माफी माग्ने कि, क्षतिपूर्ति ! (सन्दर्भ : छुवाछुत उनमुलन राष्ट्रिय दिवस)
८प्रधानमन्त्रीको अभिव्यक्तिप्रति नेकपा (बहुमत) को आपत्ति, आन्दोलन घोषणा
९एसियाली खेलकुद छनोटका लागि दिपेन्द्रको कप्तानीमा टी–२० नेपाली क्रिकेट टोली घोषणा
१०क्रिप्टो कोलोनिष्ट; नीति तथा कार्यक्रम
११सुकुम्बासीमाथिको दमनविरुद्ध काठमाडौंमा संयुक्त संघर्ष समितिको प्रदर्शन
१२नयाँ सुरक्षा नीतिसँगै उत्तर कोरिया आणविक आक्रामकतामा
१प्रधानमन्त्रीको अभिव्यक्तिप्रति नेकपा (बहुमत) को आपत्ति, आन्दोलन घोषणा
२दलितसँग माफी माग्ने कि, क्षतिपूर्ति ! (सन्दर्भ : छुवाछुत उनमुलन राष्ट्रिय दिवस)
३फासीवादी विभ्रम र क्रान्तिको उज्ज्वल भविष्य
४अमेरिका—इरान युद्ध : कसको जीत, कसको हार
५राष्ट्रिय स्वाधीनता र सुकुम्बासी समस्या समाधानका लागि दीर्घकालीन नीति आवश्यक : केन्द्रीय संघर्ष समिति
६माइक्रोन्युट्रियन्ट पाउडर खरिद प्रक्रियाबारे छानबिनको माग
७आउनुहोस्, कायपक्कायाको बाटो पछ्याऔँ, टिकेपी–एमएल(TKP-ML)
८रेबिजविरुद्धको खोपको चरम अभावप्रति जनस्वास्थ्यकर्मी संगठनको गम्भीर चिन्ता
काठमाडौं, मंसिर १७ । नेकपा (बहुमत) निकट अखिल (क्रान्तिकारी) पाटन संयुक्त क्याम्पस समितिले BSC CSIT कार्यक्रममा बढाइएको शुल्क स्थगित गर्न माग गर्दै क्याम्पस प्रशासनलाई मागपत्र बुझाएको छ । समितिले शुल्कवृद्धि विद्यार्थी विरूद्धको निर्णय भएको आरोप लगाउँदै तत्काल फिर्ता नभए आन्दोलनमा जाने चेतावनी दिएको छ । मागपत्रमा शैक्षिक संस्थाहरू व्यापारिकरण र भ्रष्टाचारतर्फ उन्मुख भएको आरोप लगाइएको छ । “शिक्षा जस्तो संवेदनशील क्षेत्रमा ठूलो व्यापार भैरहेको छ । त्रिभुवन विश्वविद्यालय अन्तर्गतका संस्थाहरू र नियामक निकायहरू भ्रष्टाचारको चंगुलमा छन्,” मागपत्रमा उल्लेख छ ।
क्याम्पसले पूर्वाधार तथा गुणस्तर विकासको नाममा अत्यधिक शुल्क वृद्धि गरी विद्यार्थीलाई आर्थिक रूपमा मारमा पारिएको क्रान्तिकारीको आरोप छ । उनीहरूले शुल्क वृद्धिले निम्न आर्थिक पृष्ठभूमिका विद्यार्थीहरूलाई उच्च शिक्षाबाट वञ्चित गराउने उद्देश्य प्रष्ट देखिने दाबी गरेका छन् । समितिले पुरानै शुल्क कायम गरी विद्यार्थीलाई सहज अध्ययन वातावरण सुनिश्चित गर्न क्याम्पस प्रशासनसँग आग्रह गरेको छ । “हाम्रो माग वेवास्ता भए संगठन संघर्षमा जान बाध्य हुनेछ र त्यसबाट उत्पन्न परिणामको जिम्मेवारी सम्बन्धित निकायमै पर्नेछ,” मागपत्रमा चेतावनी दिइएको छ ।



१प्रधानमन्त्रीको अभिव्यक्तिप्रति नेकपा (बहुमत) को आपत्ति, आन्दोलन घोषणा
२दलितसँग माफी माग्ने कि, क्षतिपूर्ति ! (सन्दर्भ : छुवाछुत उनमुलन राष्ट्रिय दिवस)
३फासीवादी विभ्रम र क्रान्तिको उज्ज्वल भविष्य
४अमेरिका—इरान युद्ध : कसको जीत, कसको हार
५राष्ट्रिय स्वाधीनता र सुकुम्बासी समस्या समाधानका लागि दीर्घकालीन नीति आवश्यक : केन्द्रीय संघर्ष समिति
प्रतिक्रिया