
१नेसनल मेडिकल कलेज विरुद्ध अखिल (क्रान्तिकारी)द्वारा संघर्षको चेतावनी
२पर्यावरणीय समस्या र बालेन्द्रको भाषण
३नेकपा (बहुमत) को प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न, दिपक महासचिव चयन
४वैचारिक संघर्षबारे
५जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
६ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
७बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
८ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
९‘वास्तविक शत्रु चिन्नुहोस्’, पश्चिम एसियाका राष्ट्रलाई खामेनीको सन्देश
१२नेकपा (बहुमत) सुर्खेतको जिल्ला भेला सम्पन्न, विनोदको नेतृत्वमा १३ सदस्यीय जिल्ला समिति चयन
१बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
२ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
३जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
४ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
५वैचारिक संघर्षबारे
६नेकपा (बहुमत) को प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न, दिपक महासचिव चयन
७नेसनल मेडिकल कलेज विरुद्ध अखिल (क्रान्तिकारी)द्वारा संघर्षको चेतावनी
८पर्यावरणीय समस्या र बालेन्द्रको भाषण
कैलाली धनगढी । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) ७ नम्बर ब्युरोद्वारा आयोजित राजनीतिक तथा वैचारिक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । प्रशिक्षण कार्यक्रममा पार्टीका महासचिव कञ्चन प्रमुख अतिथिका रूपमा उपस्थित भएका थिए । ७ नम्बर ब्युरो इन्चार्ज डिडि पाण्डेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गणेश रैकाल ‘रोशन’ ले सञ्चालन गरेका थिए भने स्वागत मन्तव्य राम भट्टले प्रस्तुत गरेका थिए ।
प्रशिक्षणलाई सम्बोधन गर्दै प्रमुख अतिथि कञ्चनले देशको राजनीतिक अवस्था जटिल मोडमा पुगेको भन्दै पार्टीले ‘जनसंविधान’ का लागि जनसंघर्ष अभियान सञ्चालन गर्न बाध्य भएको बताए। उनले देश राजनीतिक रूपमा अस्थिर बन्दा स्वाधीन संयुक्त सरकार गठन नै वर्तमान परिस्थितिको एक मात्र विकल्प रहेको उल्लेख गरे । कार्यक्रममा सहभागीहरूले पार्टीको वैचारिक दिशानिर्देश, वर्तमान राजनीतिक अवस्थाको मूल्यांकन तथा आगामी संघर्षका कार्यक्रमबारे विस्तृत प्रशिक्षण प्राप्त गरेका थिए ।


१बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
२ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
३जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
४ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
५वैचारिक संघर्षबारे
प्रतिक्रिया