
१नेसनल मेडिकल कलेज विरुद्ध अखिल (क्रान्तिकारी)द्वारा संघर्षको चेतावनी
२पर्यावरणीय समस्या र बालेन्द्रको भाषण
३नेकपा (बहुमत) को प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न, दिपक महासचिव चयन
४वैचारिक संघर्षबारे
५जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
६ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
७बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
८ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
९‘वास्तविक शत्रु चिन्नुहोस्’, पश्चिम एसियाका राष्ट्रलाई खामेनीको सन्देश
१२नेकपा (बहुमत) सुर्खेतको जिल्ला भेला सम्पन्न, विनोदको नेतृत्वमा १३ सदस्यीय जिल्ला समिति चयन
१बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
२ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
३जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
४ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
५वैचारिक संघर्षबारे
६नेकपा (बहुमत) को प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न, दिपक महासचिव चयन
७नेसनल मेडिकल कलेज विरुद्ध अखिल (क्रान्तिकारी)द्वारा संघर्षको चेतावनी
८पर्यावरणीय समस्या र बालेन्द्रको भाषण
नेपाल कम्युनिस्ट पार्टी (बहुमत) ४ नम्बर ब्युरोद्वारा आयोजित राजनीतिक तथा वैचारिक प्रशिक्षण कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ । कार्यक्रममा पार्टीका सचिवालय सदस्य गुणराज लोहनी प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए । ब्युरो इन्चार्ज दिपेन्द्र चलाउनेको अध्यक्षतामा सम्पन्न प्रशिक्षण कार्यक्रम सुजन आयामले सञ्चालन गरेका थिए । प्रमुख अतिथि लोहनीले आफ्नो सम्बोधनमा नेपालको सार्वभौमसत्ता र स्वाधीनतामाथि देखिएको सम्भावित चुनौतीको सामना गर्न पार्टी पूर्णरूपमा तयार रहेको बताए । उनले पार्टीले ‘जनसंविधान’का लागि जनसंघर्ष अभियान अघि बढाइरहेको जानकारी पनि दिए ।
त्यसैगरी, कार्यक्रमका अध्यक्ष तथा सचिवालय सदस्य चलाउनेले देशमा रहँदै आएको राजनीतिक अस्थिरताले राष्ट्रलाई परनिर्भर बनाइरहेको जिकिर गर्दै यो अवस्थाबाट बाहिरिन स्वाधीन संयुक्त सरकार आवश्यक रहेको धारणा राखे । प्रशिक्षणमा सहभागीहरूले पार्टीको वैचारिक दिशानिर्देश, वर्तमान राजनीतिक अवस्थाको मूल्यांकन, आगामी संघर्षका कार्यक्रम तथा जनसंविधानका लागि जनसंघर्षसम्बन्धी विस्तृत प्रशिक्षण प्राप्त गरेका थिए ।


१बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
२ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
३जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
४ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
५वैचारिक संघर्षबारे
प्रतिक्रिया