
१रेबिजविरुद्धको खोपको चरम अभावप्रति जनस्वास्थ्यकर्मी संगठनको गम्भीर चिन्ता
२अमेरिका—इरान युद्ध : कसको जीत, कसको हार
३राष्ट्रिय स्वाधीनता र सुकुम्बासी समस्या समाधानका लागि दीर्घकालीन नीति आवश्यक : केन्द्रीय संघर्ष समिति
४माइक्रोन्युट्रियन्ट पाउडर खरिद प्रक्रियाबारे छानबिनको माग
५आउनुहोस्, कायपक्कायाको बाटो पछ्याऔँ, टिकेपी–एमएल(TKP-ML)
६फासीवादी विभ्रम र क्रान्तिको उज्ज्वल भविष्य
७दलितसँग माफी माग्ने कि, क्षतिपूर्ति ! (सन्दर्भ : छुवाछुत उनमुलन राष्ट्रिय दिवस)
८प्रधानमन्त्रीको अभिव्यक्तिप्रति नेकपा (बहुमत) को आपत्ति, आन्दोलन घोषणा
९एसियाली खेलकुद छनोटका लागि दिपेन्द्रको कप्तानीमा टी–२० नेपाली क्रिकेट टोली घोषणा
१०क्रिप्टो कोलोनिष्ट; नीति तथा कार्यक्रम
११सुकुम्बासीमाथिको दमनविरुद्ध काठमाडौंमा संयुक्त संघर्ष समितिको प्रदर्शन
१२नयाँ सुरक्षा नीतिसँगै उत्तर कोरिया आणविक आक्रामकतामा
१प्रधानमन्त्रीको अभिव्यक्तिप्रति नेकपा (बहुमत) को आपत्ति, आन्दोलन घोषणा
२दलितसँग माफी माग्ने कि, क्षतिपूर्ति ! (सन्दर्भ : छुवाछुत उनमुलन राष्ट्रिय दिवस)
३फासीवादी विभ्रम र क्रान्तिको उज्ज्वल भविष्य
४अमेरिका—इरान युद्ध : कसको जीत, कसको हार
५राष्ट्रिय स्वाधीनता र सुकुम्बासी समस्या समाधानका लागि दीर्घकालीन नीति आवश्यक : केन्द्रीय संघर्ष समिति
६माइक्रोन्युट्रियन्ट पाउडर खरिद प्रक्रियाबारे छानबिनको माग
७आउनुहोस्, कायपक्कायाको बाटो पछ्याऔँ, टिकेपी–एमएल(TKP-ML)
८रेबिजविरुद्धको खोपको चरम अभावप्रति जनस्वास्थ्यकर्मी संगठनको गम्भीर चिन्ता
बुटवल, रुपन्देही । नेपाल कम्युनिष्ट पार्टी (बहुमत) निकट कम्युनिष्ट युवा संगठन नेपालको भेला आयोजक समितिको बैठक बुटवलमा सम्पन्न भएको छ । संगठनका केन्द्रीय संयोजक झलक वि.क.को अध्यक्षता र पार्टीका महासचिव धर्मेन्द्र वास्तोला ‘कञ्चन’को प्रमुख आतिथ्यमा सम्पन्न उक्त बैठकले संगठनको आगामी दिशानिर्देश, कार्यक्रम र अभियानबारे महत्वपूर्ण निर्णयहरू गरेको छ । बैठकमा सहभागी एक नेताका अनुसार, बैठकले आगामी फागुन महिनामा संगठनको भेला आयोजना गर्ने र देशभर बढ्दै गएको भ्रष्टाचारविरुद्ध निर्णायक र निर्मम संघर्ष आरम्भ गर्ने निर्णय गरेको छ ।
बैठकका प्रमुख अतिथि महासचिव वास्तोलाले देशको स्वाधीनता गम्भीर संकटमा परिरहेको दाबी गर्दै युवा देशभर सक्रिय भई राष्ट्रहितमा योगदान गर्नुपर्नेमा जोड दिए । उनले पार्टीले अघि बढाएको जनसंविधानका लागि जनसंघर्ष अभियानलाई सशक्त रूपमा संचालन गर्न सबै युवाहरूलाई लामबद्ध हुन निर्देशन दिएका थिए । कार्यक्रममा पार्टीका ५ नं. ब्युरो इन्चार्ज जीत, सचिवालय सदस्य तिलकलगायतका अन्ने पार्टीका नेताहरूको उपस्थिति रहेको उक्त बैठकले संगठनको आन्तरिक जीवनको समीक्षा गर्ने साथै आगामी कार्यभार प्रभावकारी ढंगले अघि बढाउन अल्पकालीन र दीर्घकालीन योजना सहितका निर्णयहरू गर्दै सम्पन्न भएको जनाइएको छ ।



१प्रधानमन्त्रीको अभिव्यक्तिप्रति नेकपा (बहुमत) को आपत्ति, आन्दोलन घोषणा
२दलितसँग माफी माग्ने कि, क्षतिपूर्ति ! (सन्दर्भ : छुवाछुत उनमुलन राष्ट्रिय दिवस)
३फासीवादी विभ्रम र क्रान्तिको उज्ज्वल भविष्य
४अमेरिका—इरान युद्ध : कसको जीत, कसको हार
५राष्ट्रिय स्वाधीनता र सुकुम्बासी समस्या समाधानका लागि दीर्घकालीन नीति आवश्यक : केन्द्रीय संघर्ष समिति
प्रतिक्रिया