
१नेसनल मेडिकल कलेज विरुद्ध अखिल (क्रान्तिकारी)द्वारा संघर्षको चेतावनी
२पर्यावरणीय समस्या र बालेन्द्रको भाषण
३नेकपा (बहुमत) को प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न, दिपक महासचिव चयन
४वैचारिक संघर्षबारे
५जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
६ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
७बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
८ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
९‘वास्तविक शत्रु चिन्नुहोस्’, पश्चिम एसियाका राष्ट्रलाई खामेनीको सन्देश
१२नेकपा (बहुमत) सुर्खेतको जिल्ला भेला सम्पन्न, विनोदको नेतृत्वमा १३ सदस्यीय जिल्ला समिति चयन
१बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
२ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
३जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
४ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
५वैचारिक संघर्षबारे
६नेकपा (बहुमत) को प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न, दिपक महासचिव चयन
७नेसनल मेडिकल कलेज विरुद्ध अखिल (क्रान्तिकारी)द्वारा संघर्षको चेतावनी
८पर्यावरणीय समस्या र बालेन्द्रको भाषण
महोत्तरी, बर्दिबास । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) २ नम्बर ब्युरोको चौथो पूर्ण बैठक आज महोत्तरीको बर्दिबासमा सम्पन्न भएको छ । बैठकको अध्यक्षता पार्टी सचिवालय सदस्य तथा २ नम्बर ब्युरो इन्चार्ज शार्दुलले गरेका थिए । बैठकमा विशेष उपस्थितिका रूपमा सहभागी सचिवालय सदस्य आजादले वर्तमान राजनीतिक अवस्थाबारे धारणा राख्दै फागुन २१ गतेका लागि घोषणा भएको निर्वाचनलाई “सशक्त रूपमा बहिष्कार गर्नुपर्ने” धारणा व्यक्त गरे ।
साथै बैठकका अध्यक्ष तथा २ नं. ब्युरो इन्चार्ज शार्दुलले, “अहिलेकै परिस्थितिमा संसदीय निर्वाचनले राजनीतिक समस्याको समाधान गर्दैन, बरु देशलाई झनै गरिब र कंगाल बनाउने खतरा छ । साम्राज्यवादको निर्देशनमा हुन लागेको चुनाव बहिष्कार गर्नु आवश्यक छ । वर्तमान संविधान खारेज गरी नयाँ संविधान निर्माण र स्वाधीन संयुक्त सरकार गठन नै समाधान हो,” भनेर आफ्नो धारणा प्रस्तुत गरेको बैठकमा सहभागी गौरी मण्डलले जनमेललाई बताए ।
बैठकले फागुन २१ को चुनाव बहिष्कारको घोषणासहित ‘जनसंविधानका लागि जनसंघर्ष’ भन्ने नारा अघि सार्दै ३ महिनासम्म जनतामुखी सेवामूलक अभियान सञ्चालन गर्ने निर्णय गरेको छ । साथै, देशभर फैलिएको मिटरब्याजी तथा वित्तीय शोषणविरुद्ध आन्दोलन चर्काउने निर्णयसमेत बैठकबाट पारित गरिएको छ । यी गतिविधिहरू जन–अधिकार संरक्षण तथा राजनीतिक परिवर्तनका लागि आवश्यक अभियानको रूपमा अघि बढाइने पार्टीले जनाएको छ ।


१बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
२ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
३जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
४ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
५वैचारिक संघर्षबारे
प्रतिक्रिया