
१चुनाव किन खारेज भनेको !
२हिरासतका ११ दिन : फलामे गेटभित्रको एउटा वैचारिक यात्रा
३नेपालको चुवावले अनुहार फेरिए पनि जनताको कथा भने यथावत रहनेछ
४दक्षिण एशियाका २२ विद्यार्थी संगठनद्वारा इरानमाथि भएको सैन्य आक्रमणको विरोध
५अखिल नेपाल महिला संगठनद्वारा ११६औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको शुभकामना
६निर्वाचन ‘धोका’ भएको बहुमतको निष्कर्ष, नयाँ राजनीतिक संघर्ष आवश्यक भएको भनाई
७चितवनको नारायणी नमूना माविको मतदान केन्द्रमा नेकपा (बहुमत)को प्रदर्शन
८चुनाव विरोधी गतिविधि गरेको अभियोगमा नेकपा(बहुमत)का चार नेता पक्राउ, रिहाइको माग
९कास्कीमा नेकपा (बहुमत) का चार नेता पक्राउ, पार्टीद्वारा रिहाइको माग
१०पुरानै सत्तालाई निरन्तरता दिने चुनाव खारेज गर्न नेकपा(बहुमत) को अपिल
११चुनावलाई बहिष्कार गरी धक्का सिर्जना गर्न संयुक्त संघर्ष समितिको अपिल
१२बर्दियाबाट नेकपा (बहुमत) का ब्युरो कार्यालय सचिव पक्राउ
१चुवाव खारेजी र महासचिव पक्राउको विरोधमा नेकपा(बहुमत)को देशभर मशाल जुलुस
२नेकपा(बहुमत) सुदूरपश्चिमद्वारा १६ वटै निर्वाचन क्षेत्रमा उम्मेदवारी फिर्ता गर्न पत्राचार
३अहिलेको निकास राजनीतिक स्थिरता, सामाजिक रुपान्तरण, शान्ति, समृद्धि र स्वाधीनता हुने गरी संविधानमा परिवर्तन हो ।
४नेकपा(बहुमत)का सचिवालय सदस्य काठमाण्डौंको किर्तिपुरबाट पक्राउ, रिहाइको माग
५महासचिव लगाएत नेताहरूको गिरफ्तारीको बिरुद्ध नेकपा(बहुमत) आन्दोलित : पुतला दहनदेखि मशाल जुलुस सम्म
६नेपाल बन्दपछि नेकपा(बहुमत)को धन्यवाद ज्ञापन, पक्राउ परेका नेताहरुको रिहाइ माग
७पुरानै सत्तालाई निरन्तरता दिने चुनाव खारेज गर्न नेकपा(बहुमत) को अपिल
८बुटवल र कपिलवस्तुबाट नेकपा (बहुमत)का नेता पक्राउ, पार्टीको कडा आपत्ति
९चुनावलाई बहिष्कार गरी धक्का सिर्जना गर्न संयुक्त संघर्ष समितिको अपिल
१०इरानमाथि भएको आक्रमणको विरोधमा नेकपा (बहुमत) विदेश ब्युरोको कडा प्रतिक्रिया
११अखिल नेपाल महिला संगठनद्वारा ११६औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको शुभकामना
१२संयोजक बुढाको गिरफ्तारी कायरतापूर्ण श्वेत आतंक : अखिल (क्रान्तिकारी)
कञ्चनपुर । नेकपा (बहुमत) निकट कम्युनिस्ट युवा संगठन नेपाल ७ नं. ब्यूरोको बैठक धनगढीमा सम्पन्न भएको छ । बैठक ब्युरो इन्चार्ज दिपेन्द्र सिंह ऐरीको अध्यक्षता र संगठनका केन्द्रीय संयोजक झलक विश्वकर्माको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो । बैठकमा पार्टीका ७ नं. ब्यूरो इन्चार्ज प्रतिकको विशेष उपस्थित रहेको थियो । बैठकमा संगठनका सुप–प्रदेश इन्चार्ज दिपेन्द्र सिंह ऐरीले तीन महिना अघि भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि पनि भ्रष्टाचार नघटेको भन्दै त्यसविरुद्ध सशक्त संघर्षको आवश्यकता रहेको टिप्पणी गरे । उनले भ्रष्टाचारविरुद्ध निरन्तर दबाब आन्दोलन सञ्चालन गर्न संगठन तयार रहेको चेतावनी दिए ।
बैठकमा बोल्दै पार्टी तथा संगठनका नेताहरूले भ्रष्टाचार नियन्त्रणका लागि शक्तिशाली भूमिका निर्वाह गर्न संगठनका सबै तहका संरचनालाई निर्देशन दिएका थिए । बैठकले प्रदेशभित्र संगठन सुदृढीकरण, आगामी कार्यक्रम तथा युवा परिचालनका विषयमा पनि विस्तृत छलफल गरेको वैठकमा सहभागी एक नेताले बताए ।

१चुवाव खारेजी र महासचिव पक्राउको विरोधमा नेकपा(बहुमत)को देशभर मशाल जुलुस
२नेकपा(बहुमत) सुदूरपश्चिमद्वारा १६ वटै निर्वाचन क्षेत्रमा उम्मेदवारी फिर्ता गर्न पत्राचार
३अहिलेको निकास राजनीतिक स्थिरता, सामाजिक रुपान्तरण, शान्ति, समृद्धि र स्वाधीनता हुने गरी संविधानमा परिवर्तन हो ।
४नेकपा(बहुमत)का सचिवालय सदस्य काठमाण्डौंको किर्तिपुरबाट पक्राउ, रिहाइको माग
५महासचिव लगाएत नेताहरूको गिरफ्तारीको बिरुद्ध नेकपा(बहुमत) आन्दोलित : पुतला दहनदेखि मशाल जुलुस सम्म
प्रतिक्रिया