
१नेसनल मेडिकल कलेज विरुद्ध अखिल (क्रान्तिकारी)द्वारा संघर्षको चेतावनी
२पर्यावरणीय समस्या र बालेन्द्रको भाषण
३नेकपा (बहुमत) को प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न, दिपक महासचिव चयन
४वैचारिक संघर्षबारे
५जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
६ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
७बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
८ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
९‘वास्तविक शत्रु चिन्नुहोस्’, पश्चिम एसियाका राष्ट्रलाई खामेनीको सन्देश
१२नेकपा (बहुमत) सुर्खेतको जिल्ला भेला सम्पन्न, विनोदको नेतृत्वमा १३ सदस्यीय जिल्ला समिति चयन
१बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
२ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
३जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
४वैचारिक संघर्षबारे
५ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
६नेकपा (बहुमत) को प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न, दिपक महासचिव चयन
७नेसनल मेडिकल कलेज विरुद्ध अखिल (क्रान्तिकारी)द्वारा संघर्षको चेतावनी
८पर्यावरणीय समस्या र बालेन्द्रको भाषण
सिराहा, गोलबजार । नेकपा (बहुमत) सिराहा जिल्ला समितिको बैठक जिल्ला समिति सचिव उचित महराको अध्यक्षतामा शुक्रबार गोलबजारमा सम्पन्न भएको छ । बैठक पार्टीले सञ्चालन गर्दै आएको जनसंविधानका लागि जनसंघर्ष तीन महिनें अभियान अन्तर्गत आयोजना गरिएको थियो । बैठकका प्रमुख अतिथि पार्टी केन्द्रीय सचिवालय सदस्य तथा २ नम्बर ब्युरो इन्चार्ज शार्दुल रहेका थिए । बैठकलाई सम्बोधन गर्दै उनले अहिले देश पराधीन बन्दै गएको र विदेशी शक्तिको हस्तक्षेप बढ्दै गएको आरोप लगाए । उनले भने, “अहिलको सरकार विदेशी एजेन्टको भूमिकामा छ । विदेशी क्ष्ल्न्इ को निर्देशनमा राज्य सञ्चालित हुँदा राष्ट्रको मौलिकता, संस्कृति र सार्वभौमिकतामै हमला भइरहेको छ ।”
शार्दुलले वर्तमान “कठपुतली सरकार” को कारण देश आर्थिक संकटतर्फ धकेलिएको दाबी गर्दै पुरानो संविधान खारेज भइसकेको र आम नागरिकको जीवन झनै कष्टकर बन्दै गएको बताए । उनका अनुसार शिक्षा–स्वास्थ्य जनताको पहुँचभन्दा बाहिर पुगेको, रोजगारीको अवसर शून्यजस्तै भएको र बेरोजगारी तथा अभावले त्रस्त जनता लघुवित्त तथा सहकारी बैंकहरूको अत्यधिक ब्याज असुलीले आत्महत्या गर्न बाध्य बनिरहेको स्थिति गम्भीर छ । “यी सबै समस्याको मूल कारण दलाल संसदीय व्यवस्था हो,” शार्दुलले भने, “यसलाई अन्त्य गरी वैज्ञानिक समाजवादी व्यवस्था स्थापना गर्नु अपरिहार्य छ ।” बैठकले भ्रष्टाचारविरुद्ध जनकारबाही गर्ने, मिटरब्याज, लघुवित्त तथा बैंक पीडितलाई न्याय दिन आन्दोलन अघि बढाउने निर्णय समेत गरेको छ ।


१बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
२ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
३जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
४वैचारिक संघर्षबारे
५ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
प्रतिक्रिया