
१नेसनल मेडिकल कलेज विरुद्ध अखिल (क्रान्तिकारी)द्वारा संघर्षको चेतावनी
२पर्यावरणीय समस्या र बालेन्द्रको भाषण
३नेकपा (बहुमत) को प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न, दिपक महासचिव चयन
४वैचारिक संघर्षबारे
५जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
६ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
७बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
८ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
९‘वास्तविक शत्रु चिन्नुहोस्’, पश्चिम एसियाका राष्ट्रलाई खामेनीको सन्देश
१२नेकपा (बहुमत) सुर्खेतको जिल्ला भेला सम्पन्न, विनोदको नेतृत्वमा १३ सदस्यीय जिल्ला समिति चयन
१बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
२ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
३जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
४वैचारिक संघर्षबारे
५ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
६नेकपा (बहुमत) को प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न, दिपक महासचिव चयन
७नेसनल मेडिकल कलेज विरुद्ध अखिल (क्रान्तिकारी)द्वारा संघर्षको चेतावनी
८पर्यावरणीय समस्या र बालेन्द्रको भाषण
बाँके । नेपाल कम्युनिष्ट पार्टी (बहुमत) ६ नं. ब्युरो अन्तर्गत बाँके जिल्लाले जनसंविधानका लागि जनसंघर्ष अभियान सुरु गरेको छ । जिल्लाको कोहलपुरमा आयोजित उद्घाटन कार्यक्रममा पार्टी केन्द्रीय समिति सदस्य तथा प्रमुख अतिथि शक्तिले उक्त अभियानको औपचारिक घोषणा गरेका हुन् । कार्यक्रमलाई सम्बोधन गर्दै उनले जनताको अधिकार, जनतासँगको सम्बन्ध विस्तार तथा भ्रष्टाचार विरोधी कठोर संघर्ष नै अभियानको मुख्य लक्ष्य रहेको बताए ।
उनका अनुसार, “यो व्यवस्था दलालहरूद्वारा सञ्चालन हुँदै आएको हुँदा अहिले हुने निर्वाचनको पूर्णरूपमा बहिष्कार गर्नुपर्ने“ आवश्यकता पार्टीले महसुस गरेको छ । जिल्ला इन्चार्ज शक्तिले विद्यमान संविधान जनताको हितमा निर्माण हुन नसकेको भन्दै यसलाई “दलाल र माफियाहरूको संविधान” को रूपमा व्याख्या गरे। उनले भने, “यस संविधानले नेपाली जनताको रक्षा गर्न सकेन, त्यसैले अब जनसंविधानका लागि सबै तयार हुनुपर्छ ।” देशको वर्तमान राजनीतिक संकट समाधान गर्न स्वाधीन सरकार निर्माण नै विकल्प भएको उनको भनाइ थियो ।


१बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
२ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
३जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
४वैचारिक संघर्षबारे
५ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
प्रतिक्रिया