
३नेकपा (बहुमत) सुर्खेतको जिल्ला भेला सम्पन्न, विनोदको नेतृत्वमा १३ सदस्यीय जिल्ला समिति चयन
४आत्मदाह गराउन बन्द गर
५नेकपा (बहुमत) भारत उपब्युरो अन्तर्गत पञ्जाब जिल्लाको प्रथम जिल्ला भेला सम्पन्न
६सबिनको नेतृत्वमा २१ सदस्यीय जिल्ला समिति चयन गर्दै नेकपा (बहुमत) कास्कीको भेला सम्पन्न,
७नेकपा (बहुमत) बाँकेको जिल्ला भेला सम्पन्न, चक्र थापाको नेतृत्वमा १३ सदस्यीय समिति चयन
८नेकपा (बहुमत) बर्दियाको दोस्रो जिल्ला भेला सम्पन्न, दिलमानको नेतृत्वमा ११ सदस्यीय समिति चयन
९भारतको महाराष्ट्रमा नेकपा (बहुमत)को जिल्ला भेला सम्पन्न, ९ सदस्यीय जिल्ला समिति चयन
१०विश्वविजय, सीमा आजादलगायतमाथि अवसरवादको आरोप लगाउँदै भाकपा (माओवादी)को वक्तव्य
११सीपीसीको १०५औँ स्थापना दिवसमा सी जिनपिङको सन्देश : चुनौती चिर्दै नयाँ यात्रामा अघि बढ्न आह्वान
१२नेकपा (बहुमत) दाङको दोस्रो जिल्ला भेला सम्पन्न, सजकको नेतृत्वमा जिल्ला समिति चयन
भारत/प्रवास । नेपाल कम्युनिष्ट पार्टी(बहुमत) विदेश ब्युरो अन्तर्गत भारत उपब्युरोको बैठक उपब्युरोका इन्चार्ज/सेक्रेटरी ‘सन्तोष’को अध्यक्षता र पार्टीका महासचिव कञ्चनको प्रमुख आतिथ्यतामा जुमबाट सम्पन्न भएको छ । बैठकले पार्टीको पछिल्लो केन्द्रीय समितिको बैठकको दिशा निर्देश अनुसार भारतमा गर्ने कामको बारेमा छलफल योजना सहित अगाडि बढ्ने निर्णय गरेको बैठकका अध्यक्ष समेत रहेका सन्तोषले बताए । बैठकका प्रमुख अतिथि कञ्चनले पार्टी, आन्दोलन र समाजवादी क्रान्तिको बारेमा पार्टीले कसरी सोचिरहेको छ भन्ने बारेमा प्रशिक्षित गरेका थिए । साथै विदेश ब्युरो इन्चार्ज मुक्तिले समाजवादी क्रान्तिका लागि भारत उपब्युरोले बहुआयामिक कोणबाट खेल्न सक्ने भूमिकाबारे बताउनु भएको बैठकमा सहभागी नेता निर्देशले बताए । वैठकमा अन्ने अथितिहरुमा पार्टीका ७ नं. ब्युरो इन्चार्ज प्रतिक र केन्द्रीय कार्यालय सचिव अविरलको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया