
१नेकपा (बहुमत) कञ्चनपुरद्धारा भिमदत्त पन्तको शालिकमा माला लगाएर जनसंविधानका लागि जनसंघर्ष अभियान सुरु
२लडाई जारी रहँदा कम्बोडियाले थाइल्यान्डसँगको सीमा नाका बन्द गरेको घोषणा
३नेकपा (बहुमत) बर्दियाद्वारा जनसंविधानका लागि जनसंघर्ष अभियान सुरु
४कम्युनिस्ट युवा संगठन नेपालको संघर्ष पश्चात अख्तियारद्धारा आरोप पत्र दायर , उपाध्यक्ष नाथ को पद गुम्यो
५नेकपा(बहुमत)चितवनको आयोजनामा “जनसंविधान र स्वाधीन संयुक्त सरकारको आवश्यकता”बारे अन्तरक्रिया सम्पन्न
६नेकपा (बहुमत) रौतहटको बैठक सम्पन्न, पार्टी अभियानलाई तीव्र पार्ने निर्णय
७नेकपा (बहुमत) १ नं. ब्युरोले कटारीबाट “जनसंविधानका लागि जनसंघर्ष अभियान” शुरु गर्यो
८दाङमा नेकपा (बहुमत)को राजनैतिक प्रशिक्षण सम्पन्न, चुनाव बहिष्कार गर्ने घोषणा
९जनसंविधानका लागि जनसंघर्ष अभियानअन्तर्गत रूपन्देहीमा नेकपा (बहुमत)५ नं. ब्यूरोको राजनीतिक प्रशिक्षण
१०अछामका ११ वर्षीय बालक किड्नी निकालिएको अवस्थामा फेला, प्रगतिशील नेपाली जनसमाज समितिद्धारा छानविनको माग
११नेकपा(बहुमत) भारत उपब्युरोको बैठक सम्पन्न : संगठनात्मक कामलाई प्राथमिक्ता दिने
१२नेकपा (बहुमत) बाँकेद्वारा जनसंविधानका लागि जनसंघर्ष अभियान सुरु
१हामी दीर्घकालीन जनयुद्धको बाटो जारी राख्नेछौँ : भाकपा(माओवादी)
२जेनजी बिद्रोह र सुशासनको मृगतृष्णा
३आन्तरिक समीक्षा र दीर्घकालीन योजना सहित कम्युनिष्ट युवा संगठन नेपालको बैठक सम्पन्न
४नेकपा (बहुमत)ले भोली पत्रकार सम्मेलन गर्दै
५नेकपा (बहुमत) ५ नं. ब्युरोको अन्तरक्रिया कार्यक्रम सम्पन्न
६संसदीय व्यवस्थाबाट क्रान्ति सम्भव छैन
७नेकपा(बहुमत)२ नम्बर ब्युरोको बैठक सम्पन्न, फागुन २१ को चुनाव बहिष्कार गर्ने घोषणा
८नेकपा(बहुमत) निकट युवा संगठनद्वारा राष्ट्रिय आवास कम्पनी प्रमुखमाथि कार्यकक्षमै कालोमोसो
९नेकपा(बहुमत) काठमाण्डौको बैठक सम्पन्न
१०नेकपा (बहुमत) बाँकेद्वारा जनसंविधानका लागि जनसंघर्ष अभियान सुरु
११बहुमत निकट अखिल (क्रान्तिकारी) सुदूरपश्चिम प्रदेशको बैठक महत्वपूर्ण निर्णयसहित सम्पन्न
१२शान्ति सम्झौता असफल भएको दाबी गर्दै दाङमा नेकपा (बहुमत) र क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालद्वारा कोणसभा सम्पन्न
भारतको महाराष्ट्र, पुणे स्थित रेल्वे प्लेटफर्ममा एक ११ वर्षीय नेपाली बालक मृत फेला परेका छन् । मृत्यु भएको अवस्थामा भेटिएका ती बालक अछाम जिल्ला, ढकारी गाउँपालिका–२ का डबले सार्कीका छोरा प्रकाश सार्की भएको पुष्टि भएको छ । बालक १० डिसेम्बर २०२५ को साँझ करिब ६ बजेदेखि बेपत्ता भएका थिए । ११ डिसेम्बर २०२५ को बिहान रेल्वे स्टेशन नजिकै उनको शव फेला परेको भारतीय प्रहरी स्रोतले जनाएको छ । प्रारम्भिक विवरण अनुसार बालकको किड्नी निकालिएको अवस्थामा शव भेटिएको हो, जसले यो घटनालाई थप संवेदनशील र रहस्यमयी बनाएको छ । यो दुःखद घटनाप्रति प्रगतिशील नेपाली जनसमाज समितिले गहिरो श्रद्धाञ्जली अर्पण गरेको छ । समितिले सोकाकुल परिवारप्रति हार्दिक समवेदना व्यक्त गर्दै यस निर्मम अपराधको सत्यतथ्य छानबिन गर्न भारतीय सरकारसँग माग गरेको छ । साथै, यस प्रकारका अमानवीय घटनाहरू रोकिन र दोषीहरूलाई कडा कारबाही होस् भन्ने माग समितिको छ ।
समितिले नेपाल सरकार तथा कूटनीतिक निकायमार्फत सन् १९५० को असमान सन्धि पुनरावलोकन गर्नुपर्ने आवश्यकता रहेको पनि औंल्याएको छ । विदेशमा रहेका नेपालीहरूको सुरक्षा, मर्यादा र रोजगारी सुनिश्चित गर्न दुवै देशबीच प्रभावकारी कदम चालिनुपर्नेमा समितिको जोड रहेको छ । समितिले सम्पूर्ण नेपाली समुदायलाई यस्तो घटनाप्रति सतर्क हुन आग्रह गरेको छ ।
१हामी दीर्घकालीन जनयुद्धको बाटो जारी राख्नेछौँ : भाकपा(माओवादी)
२जेनजी बिद्रोह र सुशासनको मृगतृष्णा
३आन्तरिक समीक्षा र दीर्घकालीन योजना सहित कम्युनिष्ट युवा संगठन नेपालको बैठक सम्पन्न
४नेकपा (बहुमत)ले भोली पत्रकार सम्मेलन गर्दै
५नेकपा (बहुमत) ५ नं. ब्युरोको अन्तरक्रिया कार्यक्रम सम्पन्न
प्रतिक्रिया