
१नेसनल मेडिकल कलेज विरुद्ध अखिल (क्रान्तिकारी)द्वारा संघर्षको चेतावनी
२पर्यावरणीय समस्या र बालेन्द्रको भाषण
३नेकपा (बहुमत) को प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न, दिपक महासचिव चयन
४वैचारिक संघर्षबारे
५जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
६ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
७बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
८ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
९‘वास्तविक शत्रु चिन्नुहोस्’, पश्चिम एसियाका राष्ट्रलाई खामेनीको सन्देश
१२नेकपा (बहुमत) सुर्खेतको जिल्ला भेला सम्पन्न, विनोदको नेतृत्वमा १३ सदस्यीय जिल्ला समिति चयन
१बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
२ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
३ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
४जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
५वैचारिक संघर्षबारे
६नेकपा (बहुमत) को प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न, दिपक महासचिव चयन
७नेसनल मेडिकल कलेज विरुद्ध अखिल (क्रान्तिकारी)द्वारा संघर्षको चेतावनी
८पर्यावरणीय समस्या र बालेन्द्रको भाषण
एजेन्सी — लडाई जारी रहेकोले कम्बोडियाले थाइल्यान्डसँग जोडिएका आफ्ना सबै सीमा नाका बन्द गर्ने घोषणा गरेको छ । कम्बोडियाको गृह मन्त्रालयले अर्को सूचना जारी नहुन्जेलसम्म नाका बन्द रहने जनाएको छ । शनिबार बिहान अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुई देशबीच युद्धविराम भएको बताएका थिए । तर त्यसको विपरीत सीमावर्ती क्षेत्रमा दुवै पक्षबीच लडाइँ जारी रहेको छ । यसअघि थाइल्यान्डका प्रधानमन्त्री अनुतीन चर्नभिराकुलले कम्बोडियाले आफ्ना सबै सेना युद्ध मैदानबाट फिर्ता बोलाएपछि मात्र युद्धविराम सम्भव हुने धारणा ट्रम्पसमक्ष राखेका थिए । अमेरिकाले दुवै देशबीचको युद्ध अन्त्यका लागि मध्यस्थता गरिरहेको छ । थाई अधिकारीका अनुसार शनिबार मात्रै चार सैनिक मारिएका छन् भने दुवै पक्षबाट बम तथा गोली प्रहार भएको छ । सोमबारयता मृत सैनिकको संख्या १५ पुगेको छ भने करिब २७० जना घाइते भएका छन् । कम्बोडियाको रक्षा मन्त्रालयले थाई लडाकू विमानले आफ्नो आकाश क्षेत्र उल्लङ्घन गर्दै होटल र पुलमा बम प्रहार गरेको दाबी गरेको छ । यद्यपि, युद्धमा मारिएका सैनिकहरूको नाम सार्वजनिक गरिएको छैन। उता, थाइल्यान्डले कम्बोडियाली रकेट आक्रमणबाट केही नागरिक घाइते भएको जनाएको छ ।
युद्धका कारण सीमावर्ती क्षेत्रबाट कम्तीमा ७ लाख मानिस विस्थापित भएका छन्। कम्बोडिया र थाइल्यान्डबीचको सीमा विवाद लामो समयदेखि चल्दै आएको छ । पछिल्लोपटक २४ जुलाईमा कम्बोडियाले थाइल्यान्डमाथि रकेट प्रहार गरेपछि युद्ध चर्किएको थियो। त्यसको जवाफमा थाइल्यान्डले हवाई आक्रमण गरेको थियो । दुवै देशले आक्रमण सुरु गरेको आरोप एकअर्कामाथि लगाउँदै आएका छन्। ठूलो संख्यामा मानवीय क्षति भएपछि अमेरिक र मलेसियाको मध्यस्थतामा गत अक्टोबरमा युद्धविराम गरिएको थियो । तर दुवै पक्षले त्यसको पूर्ण पालना नगरेको आरोप लाग्दै आएको छ ।


१बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
२ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
३ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
४जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
५वैचारिक संघर्षबारे
प्रतिक्रिया