
१नेसनल मेडिकल कलेज विरुद्ध अखिल (क्रान्तिकारी)द्वारा संघर्षको चेतावनी
२पर्यावरणीय समस्या र बालेन्द्रको भाषण
३नेकपा (बहुमत) को प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न, दिपक महासचिव चयन
४वैचारिक संघर्षबारे
५जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
६ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
७बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
८ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
९‘वास्तविक शत्रु चिन्नुहोस्’, पश्चिम एसियाका राष्ट्रलाई खामेनीको सन्देश
१२नेकपा (बहुमत) सुर्खेतको जिल्ला भेला सम्पन्न, विनोदको नेतृत्वमा १३ सदस्यीय जिल्ला समिति चयन
१बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
२ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
३ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
४जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
५वैचारिक संघर्षबारे
६नेकपा (बहुमत) को प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न, दिपक महासचिव चयन
७नेसनल मेडिकल कलेज विरुद्ध अखिल (क्रान्तिकारी)द्वारा संघर्षको चेतावनी
८पर्यावरणीय समस्या र बालेन्द्रको भाषण
कलैया, बारा । ‘जनसंविधानका लागि जनसंघर्ष’ भन्ने नाराका साथ देशभर सञ्चालन भइरहेको अभियान अन्तर्गत नेपाल कम्युनिष्ट पार्टी (बहुमत) बारा जिल्लाको बैठक आज कलैयामा सम्पन्न भएको छ । जिल्ला सचिवले अध्यक्षता गर्नुभएको बैठकका प्रमुख अतिथि तथा पार्टीको २ नम्बर ब्यूरो इन्चार्ज शार्दुलले वर्तमान नेपाली समाजमा बढ्दै गएको अराजकता, बेथिति र दण्डहीनताको मुख्य कारक दलाल राज्य व्यवस्था रहेको बताउनुभयो । उहाँले राज्य कहिल्यै पनि श्रमिक वर्गको पक्षमा नरहेको उल्लेख गर्दै दलाल पुँजीवादी व्यवस्था कायम रहँदा शोषण र उत्पीडन अन्त्य नहुने स्पष्ट गर्नुभयो । शार्दुलले विशेषगरी मधेसी, जनजाति तथा महिलाहरू अधिकारविहीन र उत्पीडित हुनुको जड दलाल पुँजीवादी व्यवस्था नै रहेको बताउँदै यस व्यवस्थाको अन्त्य गरी वैज्ञानिक समाजवाद स्थापना गर्न आन्दोलनमा सक्रिय रूपमा लाग्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
बैठकले जिल्लाको वस्तुस्थितिअनुसार जनसंघर्ष अभियानको योजना निर्माण गरेको छ । साथै जनतामाथि भइरहेका सबैखाले शोषण, अन्याय र दमनका विरुद्ध आन्दोलन गर्ने निर्णय पनि बैठकले गरेको छ । बैठकमा जिल्ला इन्चार्ज विजयले पनि आफ्ना धारणा राख्दै जनसंविधान र जनताको अधिकारका लागि संघर्षलाई थप सशक्त बनाउनुपर्नेमा जोड दिनुभयो ।


१बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
२ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
३ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
४जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
५वैचारिक संघर्षबारे
प्रतिक्रिया