
१ज्यूँदो शिशुलाई मृत घोषणा गर्ने भेरी अस्पतालको अमानवीय लापरवाही विरुद्ध नेकपा (बहुमत) बाँकेको कडा चेतावनी
२नेकपा (बहुमत) पर्सा जिल्ला समितिको बैठक सम्पन्न, किसान–सुकुम्बासीका पक्षमा आन्दोलन गर्ने निर्णय
३नेकपा (बहुमत) निकट अखिल (क्रान्तिकारी)द्वारा संस्कृत विश्वविद्यालयका उपकुलपति नेपालमाथि जनकारबाही
४जनसंविधानका लागि जनसंघर्ष अभियानलाई तीव्र बनाउने नेकपा (बहुमत) बाराको निर्णय
५विद्यार्थी नेताको हत्या पछि बंगलादेशमा प्रदर्शन उग्र, नियन्त्रण गर्न प्रहरी परिचालन
६एमाले महाधिवेशनपछि तिक्तता, ओलीको विपक्षमा होमिएका ईश्वर–सुरेन्द्रलाई शपथमा बोलाइएन
७नेकपा (बहुमत) कैलालीले शुरु गर्यो जनसंविधानका लागि जनसंघर्ष अभियान
८कम्युनिस्ट युवा संगठन नेपाल ६ नं. ब्यूरोको बैठक सम्पन्न, भ्रष्टाचार विरुद्ध संघर्ष गर्ने घोषणा
९बहुमत निकट अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको बैठक सम्पन्न : निशुल्क शिक्षाको लागि अभियान चलाउने
१०मिटरब्याज तथा लघुवित्तीय शोषणविरुद्ध सामुहिक प्रतिरोध गर्ने पीडितको प्रतिवद्वता
११नेकपा (बहुमत) कञ्चनपुरद्धारा भिमदत्त पन्तको शालिकमा माला लगाएर जनसंविधानका लागि जनसंघर्ष अभियान सुरु
१२लडाई जारी रहँदा कम्बोडियाले थाइल्यान्डसँगको सीमा नाका बन्द गरेको घोषणा
१जेनजी बिद्रोह र सुशासनको मृगतृष्णा
२आन्तरिक समीक्षा र दीर्घकालीन योजना सहित कम्युनिष्ट युवा संगठन नेपालको बैठक सम्पन्न
३नेकपा (बहुमत) ५ नं. ब्युरोको अन्तरक्रिया कार्यक्रम सम्पन्न
४संसदीय व्यवस्थाबाट क्रान्ति सम्भव छैन
५नेकपा(बहुमत)२ नम्बर ब्युरोको बैठक सम्पन्न, फागुन २१ को चुनाव बहिष्कार गर्ने घोषणा
६नेकपा(बहुमत) निकट युवा संगठनद्वारा राष्ट्रिय आवास कम्पनी प्रमुखमाथि कार्यकक्षमै कालोमोसो
७नेकपा (बहुमत) बाँकेद्वारा जनसंविधानका लागि जनसंघर्ष अभियान सुरु
८जनमुक्ति सेना दिवसको अवसरमा पूर्वजनमुक्ति सेनाका कमरेडहरुलाई खुला पत्र
९नेकपा(बहुमत) काठमाण्डौको बैठक सम्पन्न
१०बहुमत निकट अखिल (क्रान्तिकारी) सुदूरपश्चिम प्रदेशको बैठक महत्वपूर्ण निर्णयसहित सम्पन्न
११नेकपा (बहुमत) कैलालीले शुरु गर्यो जनसंविधानका लागि जनसंघर्ष अभियान
१२बहुमत निकट अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको बैठक सम्पन्न : निशुल्क शिक्षाको लागि अभियान चलाउने
वीरगञ्ज । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) को दुई महिने अभियानअन्तर्गत आज पर्सा जिल्ला समितिको बैठक वीरगञ्जमा सम्पन्न भएको छ । बैठकको अध्यक्षता तथा सञ्चालन जिल्ला सेक्रेटरी शेरबहादुरले गरेका थिए । बैठकका प्रमुख अतिथि पार्टीको ब्युरो इन्चार्ज शार्दुलले वर्तमान संसदीय व्यवस्थाभित्र रहेका तथाकथित कम्युनिस्टहरू जनविरोधी भएको आरोप लगाए । उनले प्रचण्ड र माधव नेपालले ‘सबै कम्युनिस्ट एक होऔँ’ भन्ने नारा लगाएर भ्रम फैलाइरहेको भन्दै उनीहरू वास्तविक कम्युनिस्ट नभई संसदीय व्यवस्था र दलाल पुँजीवादका रक्षक भएको दाबी गरे ।
उनले कम्युनिस्टको नाममा हालसम्म ६ जना प्रधानमन्त्री बने पनि देश र श्रमिक जनताको पक्षमा कुनै उल्लेखनीय काम नगरेको बताए । “उनीहरूले दलाल पुँजीवादको रक्षा गरे र आफ्नै निजी जीवन सुदृढ बनाए,” उनले भने । शार्दुलले अहिले देशमा बेरोजगारी, युवा पलायन, महँगी, भ्रष्टाचार र वित्तीय शोषण चरम सीमामा पुगेको उल्लेख गर्दै सामान्य जनता बिरामी पर्दा औषधि किन्न नसक्ने र गरिब वर्ग आफ्ना सन्तानलाई पढाउन नसक्ने अवस्थामा पुगेको बताए । यस्तो परिस्थितिका सिर्जनाकर्ता संसदीय कम्युनिस्टहरू नै भएको उनको आरोप थियो ।
उनले यी सबै समस्याको समाधानका लागि वैज्ञानिक समाजवादी व्यवस्था स्थापना र नयाँ जनसंविधान आवश्यक रहेको भन्दै जनसंविधान निर्माणको आन्दोलनमा एकजुट भएर लाग्न आह्वान गरे ।
बैठकमा जिल्ला इन्चार्ज विजयले पनि धारणा राख्दै वर्तमान संविधान भदौ आन्दोलनबाट खारेज भइसकेको दाबी गर्दै जनसंविधान निर्माणको आन्दोलनमा सहभागी हुन सबैलाई आग्रह गरे । बैठकले जिल्लाभित्र गरिब किसान, सुकुम्बासीहरूले भोग्दै आएका समस्याको समाधानका लागि आन्दोलन गर्ने निर्णय समेत गरेको छ ।
१जेनजी बिद्रोह र सुशासनको मृगतृष्णा
२आन्तरिक समीक्षा र दीर्घकालीन योजना सहित कम्युनिष्ट युवा संगठन नेपालको बैठक सम्पन्न
३नेकपा (बहुमत) ५ नं. ब्युरोको अन्तरक्रिया कार्यक्रम सम्पन्न
४संसदीय व्यवस्थाबाट क्रान्ति सम्भव छैन
५नेकपा(बहुमत)२ नम्बर ब्युरोको बैठक सम्पन्न, फागुन २१ को चुनाव बहिष्कार गर्ने घोषणा
प्रतिक्रिया