
१नेसनल मेडिकल कलेज विरुद्ध अखिल (क्रान्तिकारी)द्वारा संघर्षको चेतावनी
२पर्यावरणीय समस्या र बालेन्द्रको भाषण
३नेकपा (बहुमत) को प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न, दिपक महासचिव चयन
४वैचारिक संघर्षबारे
५जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
६ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
७बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
८ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
९‘वास्तविक शत्रु चिन्नुहोस्’, पश्चिम एसियाका राष्ट्रलाई खामेनीको सन्देश
१२नेकपा (बहुमत) सुर्खेतको जिल्ला भेला सम्पन्न, विनोदको नेतृत्वमा १३ सदस्यीय जिल्ला समिति चयन
१बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
२ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
३जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
४ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
५वैचारिक संघर्षबारे
६नेकपा (बहुमत) को प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न, दिपक महासचिव चयन
७नेसनल मेडिकल कलेज विरुद्ध अखिल (क्रान्तिकारी)द्वारा संघर्षको चेतावनी
८पर्यावरणीय समस्या र बालेन्द्रको भाषण
पर्सा । पर्सा जिल्लाको धोबिनी गाउँपालिकामा बर्दीसहितका भारतीय सुरक्षाकर्मी नेपाल प्रवेश गरेको घटना सार्वजनिक भएको छ । भारतीय प्रहरीको गाडीमै आएका सुरक्षाकर्मीलाई स्थानीय बासिन्दाले रोकेका थिए । धोबिनी गाउँपालिकाका अध्यक्ष मदनप्रसाद चौहानका अनुसार सीमावर्ती क्षेत्रमा खटिएको भारतीय सुरक्षाकर्मीको समूह वडा नं. ५ भित्र प्रवेश गरेको थियो। “कसैलाई समात्न आएको जस्तो देखिन्थ्यो, म त्यो दिन बाहिर थिएँ,” अध्यक्ष चौहानले बताए, “पछि यो विषय नेपाल प्रहरीले नै समन्वय गरेर मिलाएको थियो ।” स्थानीयले सार्वजनिक गरेको भिडियोमा भारतीय सुरक्षाकर्मीलाई ‘नेपालमा के कामका लागि आएको ?’ भन्दै प्रश्न गरिएको सुनिन्छ । भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि घटनाले थप चर्चा पाएको छ । यता पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालले भने बर्दीमै भारतीय सुरक्षाकर्मी प्रवेश गरेको विषयमा आफूलाई जानकारी नभएको बताएका छन् । “सादा पोसाकमा आएको भन्ने सुनेको थिएँ, प्रहरीबीच समन्वय गरेर पठाइएको भन्ने बुझाइ छ,” उनले भने ।
नेपाल–भारत सीमा क्षेत्रमा यसअघि पनि पटक–पटक भारतीय सुरक्षाकर्मी बर्दी र हतियारसहित नेपाल प्रवेश गर्ने घटना सार्वजनिक हुँदै आएका छन् । यस्ता घटनामा सीमावर्ती क्षेत्रका स्थानीयले उनीहरूलाई नियन्त्रणमा लिए पनि प्राय : कुनै कारबाही नगरी भारतीय पक्षलाई जिम्मा लगाएर छाड्ने गरिएको विगत छ । यस घटनाले पुनः नेपाल–भारत सीमा सुरक्षाको संवेदनशीलता र समन्वयको स्पष्ट कार्यविधि आवश्यक रहेको प्रश्न उठाएको छ ।


१बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
२ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
३जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
४ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
५वैचारिक संघर्षबारे
प्रतिक्रिया