
१रेबिजविरुद्धको खोपको चरम अभावप्रति जनस्वास्थ्यकर्मी संगठनको गम्भीर चिन्ता
२अमेरिका—इरान युद्ध : कसको जीत, कसको हार
३राष्ट्रिय स्वाधीनता र सुकुम्बासी समस्या समाधानका लागि दीर्घकालीन नीति आवश्यक : केन्द्रीय संघर्ष समिति
४माइक्रोन्युट्रियन्ट पाउडर खरिद प्रक्रियाबारे छानबिनको माग
५आउनुहोस्, कायपक्कायाको बाटो पछ्याऔँ, टिकेपी–एमएल(TKP-ML)
६फासीवादी विभ्रम र क्रान्तिको उज्ज्वल भविष्य
७दलितसँग माफी माग्ने कि, क्षतिपूर्ति ! (सन्दर्भ : छुवाछुत उनमुलन राष्ट्रिय दिवस)
८प्रधानमन्त्रीको अभिव्यक्तिप्रति नेकपा (बहुमत) को आपत्ति, आन्दोलन घोषणा
९एसियाली खेलकुद छनोटका लागि दिपेन्द्रको कप्तानीमा टी–२० नेपाली क्रिकेट टोली घोषणा
१०क्रिप्टो कोलोनिष्ट; नीति तथा कार्यक्रम
११सुकुम्बासीमाथिको दमनविरुद्ध काठमाडौंमा संयुक्त संघर्ष समितिको प्रदर्शन
१२नयाँ सुरक्षा नीतिसँगै उत्तर कोरिया आणविक आक्रामकतामा
१प्रधानमन्त्रीको अभिव्यक्तिप्रति नेकपा (बहुमत) को आपत्ति, आन्दोलन घोषणा
२दलितसँग माफी माग्ने कि, क्षतिपूर्ति ! (सन्दर्भ : छुवाछुत उनमुलन राष्ट्रिय दिवस)
३फासीवादी विभ्रम र क्रान्तिको उज्ज्वल भविष्य
४अमेरिका—इरान युद्ध : कसको जीत, कसको हार
५राष्ट्रिय स्वाधीनता र सुकुम्बासी समस्या समाधानका लागि दीर्घकालीन नीति आवश्यक : केन्द्रीय संघर्ष समिति
६माइक्रोन्युट्रियन्ट पाउडर खरिद प्रक्रियाबारे छानबिनको माग
७आउनुहोस्, कायपक्कायाको बाटो पछ्याऔँ, टिकेपी–एमएल(TKP-ML)
८रेबिजविरुद्धको खोपको चरम अभावप्रति जनस्वास्थ्यकर्मी संगठनको गम्भीर चिन्ता
सिरहा । नेपाल कम्युनिस्ट पार्टी (बहुमत)ले अवैध सूदखोरी, अनुचित लेनदेन र जग्गा हिनामिनामा संलग्न व्यक्तिविरुद्ध कारबाही अगाडि बढाएको जनाएको छ । पार्टीले जारी गरेको सूचना अनुसार अनुचित लेनदेनमार्फत आर्थिक अपराध गरिएको ठहर गर्दै उक्त कदम चालिएको हो । पार्टीका अनुसार सिरहा जिल्लाको अर्नमा गाउँपालिका–३ निवासी श्री सिताराम गेरुको परिवारसँग सम्बन्धित लेनदेनमा गम्भीर अनियमितता देखिएको छ । पीडित ललिता देवी पाल गेरुसँग २०७८ वैशाख ३० गते हर्षित चौधरीले ६ लाख रुपैयाँ ऋण दिएको र सो ऋणका नाममा १२ लाख रुपैयाँ बराबरको कागज तथा चार कट्ठा जग्गा पास गराइएको आरोप लगाइएको छ । त्यस्तै, ऋण धितो राखिएको चार कट्ठा जग्गाको वास्तविक अवस्था तथा विवरणबारे जानकारी नदिई पछि सोही जग्गा अर्कै व्यक्तिको नाममा नामसारी गरिएको पार्टीको दाबी छ । विवादित उक्त जग्गा हालसम्म समाधान नभएसम्म जोतभोग नगर्न पार्टीले स्पष्ट चेतावनी दिएको छ । नेपाल कम्युनिस्ट पार्टी (बहुमत)ले उक्त विषय पार्टीको निगरानीमा रहेको जनाउँदै पीडित र सम्बन्धित पक्षबीच समस्या समाधान नभएसम्म कुनै पनि पक्षले जग्गा जोतभोग गरेमा त्यसबाट उत्पन्न हुने सम्पूर्ण जिम्मेवारी सम्बन्धित व्यक्तिले नै लिनुपर्ने चेतावनी दिएको छ ।
यसै बिच विजय लघुवित्त बैंक वन्दीपुरले जोगिन्द्र सदायको जग्गा लिलाम गरी हडप्न खोजेकोेले सिरहा जिल्ला पार्टीले उक्त जग्गामा ब्यानर राखी जग्गा आप्mनो नियन्त्रणमा लिएको जनाएको छ ।



१प्रधानमन्त्रीको अभिव्यक्तिप्रति नेकपा (बहुमत) को आपत्ति, आन्दोलन घोषणा
२दलितसँग माफी माग्ने कि, क्षतिपूर्ति ! (सन्दर्भ : छुवाछुत उनमुलन राष्ट्रिय दिवस)
३फासीवादी विभ्रम र क्रान्तिको उज्ज्वल भविष्य
४अमेरिका—इरान युद्ध : कसको जीत, कसको हार
५राष्ट्रिय स्वाधीनता र सुकुम्बासी समस्या समाधानका लागि दीर्घकालीन नीति आवश्यक : केन्द्रीय संघर्ष समिति
प्रतिक्रिया