
१नेसनल मेडिकल कलेज विरुद्ध अखिल (क्रान्तिकारी)द्वारा संघर्षको चेतावनी
२पर्यावरणीय समस्या र बालेन्द्रको भाषण
३नेकपा (बहुमत) को प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न, दिपक महासचिव चयन
४वैचारिक संघर्षबारे
५जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
६ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
७बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
८ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
९‘वास्तविक शत्रु चिन्नुहोस्’, पश्चिम एसियाका राष्ट्रलाई खामेनीको सन्देश
१२नेकपा (बहुमत) सुर्खेतको जिल्ला भेला सम्पन्न, विनोदको नेतृत्वमा १३ सदस्यीय जिल्ला समिति चयन
१बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
२ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
३जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
४वैचारिक संघर्षबारे
५ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
६नेकपा (बहुमत) को प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न, दिपक महासचिव चयन
७नेसनल मेडिकल कलेज विरुद्ध अखिल (क्रान्तिकारी)द्वारा संघर्षको चेतावनी
८पर्यावरणीय समस्या र बालेन्द्रको भाषण
धनुषा । नेकपा (बहुमत) २ नम्बर ब्युरोले सञ्चालन गरिरहेको जनसंविधानका लागि तराई–मधेश जनसंघर्ष अभियान अन्तर्गत आज धनुषा जिल्लाको धनुषाधाममा कोणसभा सम्पन्न भएको छ । मंगलबार दिउँसो १ बजे र्यालीसहित बजार परिक्रमा गर्दै धनुषाधाम चोकमा कोणसभा आयोजना गरिएको थियो । कोणसभामा बोल्दै नेकपा (बहुमत) २ नम्बर ब्युरोका इन्चार्ज शार्दुलले देशमा दलाल पूँजीपतिहरूको शासन चलिरहेको आरोप लगाए । उनले भदौ २३/२४ को आन्दोलनपछि विदेशी एजेण्डामा आधारित सरकार बनेको दाबी गर्दै वर्तमान र पूर्व सत्तारूढ दलहरू राज्यको ढुकुटी दोहनमा संलग्न रहेको बताए ।
शार्दुलले सत्तामा रहेका दलहरूबीच फाल्गुन २१ पछि सत्ता कसले लिने भन्ने विषयमा आपसी संघर्ष भइरहेको उल्लेख गर्दै दुबै पक्ष दलाल सत्ताका प्रतिनिधि भएको जिकिर गरे । उनले संसदवादी राजनीतिक दलहरूले प्रस्तुत गर्ने कुनै पनि विकल्पले नेपाली समाजले भोगिरहेका समस्याको समाधान दिन नसक्ने बताए । साथै उनले अबको निकास वैज्ञानिक समाजवादी व्यवस्थाको स्थापना मात्र भएको दाबी गर्दै फाल्गुन २१ को निर्वाचन वा संसद पुनर्स्थापना दुबै समाधान नभएको स्पष्ट पारे । कोणसभामा केन्द्रीय सचिवालय सदस्यहरू रोजन रखाल, गौरी मण्डल तथा महिला नेतृ रेखा चौहानले समेत मन्तव्य राखेका थिए। कार्यक्रमको सञ्चालन जिल्ला सचिव नगेन्द्र दासले गरेका थिए ।


१बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
२ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
३जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
४वैचारिक संघर्षबारे
५ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
प्रतिक्रिया