
१नेसनल मेडिकल कलेज विरुद्ध अखिल (क्रान्तिकारी)द्वारा संघर्षको चेतावनी
२पर्यावरणीय समस्या र बालेन्द्रको भाषण
३नेकपा (बहुमत) को प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न, दिपक महासचिव चयन
४वैचारिक संघर्षबारे
५जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
६ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
७बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
८ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
९‘वास्तविक शत्रु चिन्नुहोस्’, पश्चिम एसियाका राष्ट्रलाई खामेनीको सन्देश
१२नेकपा (बहुमत) सुर्खेतको जिल्ला भेला सम्पन्न, विनोदको नेतृत्वमा १३ सदस्यीय जिल्ला समिति चयन
१बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
२ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
३जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
४वैचारिक संघर्षबारे
५ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
६नेकपा (बहुमत) को प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न, दिपक महासचिव चयन
७नेसनल मेडिकल कलेज विरुद्ध अखिल (क्रान्तिकारी)द्वारा संघर्षको चेतावनी
८पर्यावरणीय समस्या र बालेन्द्रको भाषण
काभ्रे । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) काभ्रे जिल्लाले बनेपाबाट जनसंविधानका लागि जनसंघर्ष अभियान औपचारिक रूपमा सुरु गरेको छ । अभियानको उद्घाटन कार्यक्रम पार्टीको ३ नम्बर ब्युरो इन्चार्ज आजादको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रममा भक्तपुर जिल्ला इन्चार्ज प्रतिमा र सिन्धुपाल्चोक जिल्ला इन्चार्ज किरणको विशेष उपस्थिति रहेको थियो । उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि आजादले वर्तमान संविधानले जनताको वास्तविक समस्या समाधान गर्न नसकेको दाबी गर्दै जनसंविधान नै आजको आवश्यक विकल्प भएको बताए ।
कार्यक्रमलाई सम्बोधन गर्दै भक्तपुर जिल्ला इन्चार्ज प्रतिमाले स्वाधीन सरकार बिना जनताको अधिकार सुनिश्चित हुन नसक्ने उल्लेख गरिन् । कार्यक्रमको सञ्चालन जिल्ला सेक्रेटरी विष्णु तिमल्सिनाले गरेका थिए । अभियान उद्घाटनसँगै दुई दर्जन युवाहरू नेपाल कम्युनिस्ट पार्टी (बहुमत) मा प्रवेश गरेका छन् । जिल्ला इन्चार्ज सुन्तलीका अनुसार दीपकको नेतृत्वमा पार्टी प्रवेश गरेका युवाहरूमध्ये नरेन्द्र तामाङको नेतृत्वमा १८ सदस्यीय जेन–जी कमिटी समेत गठन गरिएको छ । पार्टीले जनसंविधानका लागि जनस्तरबाट दबाब सिर्जना गर्ने उद्देश्यसहित अभियानलाई काभ्रेका विभिन्न स्थानमा निरन्तरता दिने जनाएको छ ।


१बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
२ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
३जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
४वैचारिक संघर्षबारे
५ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
प्रतिक्रिया