
१नेसनल मेडिकल कलेज विरुद्ध अखिल (क्रान्तिकारी)द्वारा संघर्षको चेतावनी
२पर्यावरणीय समस्या र बालेन्द्रको भाषण
३नेकपा (बहुमत) को प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न, दिपक महासचिव चयन
४वैचारिक संघर्षबारे
५जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
६ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
७बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
८ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
९‘वास्तविक शत्रु चिन्नुहोस्’, पश्चिम एसियाका राष्ट्रलाई खामेनीको सन्देश
१२नेकपा (बहुमत) सुर्खेतको जिल्ला भेला सम्पन्न, विनोदको नेतृत्वमा १३ सदस्यीय जिल्ला समिति चयन
१बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
२ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
३जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
४ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
५वैचारिक संघर्षबारे
६नेकपा (बहुमत) को प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न, दिपक महासचिव चयन
७नेसनल मेडिकल कलेज विरुद्ध अखिल (क्रान्तिकारी)द्वारा संघर्षको चेतावनी
८पर्यावरणीय समस्या र बालेन्द्रको भाषण
काठमाडौं । नेकपा(बहुमत) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) ले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (CTEVT) अन्तर्गत नर्सिङ अध्ययन गर्न इच्छुक हजारौँ विद्यार्थी अध्ययनबाट बञ्चित हुनुपरेको भन्दै सरकारको गम्भीर ध्यानाकर्षण गराएको छ । संगठनले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई बुझाएको ध्यानाकर्षण पत्रमा आवश्यक पूर्वाधार, जनशक्ति र व्यवस्थापनको अभावका कारण योग्य विद्यार्थीहरू नर्सिङ अध्ययन गर्नबाट वञ्चित भइरहेको उल्लेख गरिएको छ । शिक्षा तथा स्वास्थ्यजस्ता संवेदनशील क्षेत्रमा राज्यको गैरजिम्मेवार भूमिका र निजीकरणमुखी नीतिका कारण समस्या झनै जटिल बन्दै गएको संघको ठहर छ । ध्यानाकर्षण पत्रमा प्राविधिक तथा स्वास्थ्य शिक्षामा गुणस्तर, पहुँच र समानता सुनिश्चित गर्न सरकार असफल भएको आरोप लगाइएको छ । आवश्यक निर्णय र समन्वयको अभावमा CTEVT अन्तर्गतका शिक्षण संस्थाहरूमा प्रयोगात्मक अभ्यास (Practical Training) समेत सुनिश्चित हुन नसकेको उल्लेख गरिएको छ ।
संघले प्रदेश तथा संघीय सरकार मातहत रहेका सरकारी अस्पतालहरूलाई नर्सिङ अध्ययनरत विद्यार्थीहरूको प्रयोगात्मक अभ्यासका लागि प्रयोग गर्न तत्काल निर्णय गर्न माग गरेको छ । यसो नगरेमा सार्वजनिक स्वास्थ्य शिक्षाको दायित्व कमजोर पार्दै निजी शिक्षण संस्थालाई फाइदा पुग्ने अवस्था सिर्जना हुने चेतावनी समेत दिइएको छ । समस्या समाधानका लागि राज्यले निजीकरण र व्यापारीकरणमुखी नीतिको अन्त्य गर्दै निःशुल्क, गुणस्तरीय र सर्वसुलभ प्राविधिक तथा स्वास्थ्य शिक्षाको व्यवस्था गर्नुपर्ने अखिल (क्रान्तिकारी) को माग छ । मागहरू तत्काल सम्बोधन नभए विद्यार्थी, अभिभावक तथा सरोकारवालासँग सहकार्य गर्दै संघर्षका कार्यक्रम घोषणा गर्न बाध्य हुने संघले जनाएको छ ।


१बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
२ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
३जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
४ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
५वैचारिक संघर्षबारे
प्रतिक्रिया