
१नेसनल मेडिकल कलेज विरुद्ध अखिल (क्रान्तिकारी)द्वारा संघर्षको चेतावनी
२पर्यावरणीय समस्या र बालेन्द्रको भाषण
३नेकपा (बहुमत) को प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न, दिपक महासचिव चयन
४वैचारिक संघर्षबारे
५जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
६ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
७बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
८ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
९‘वास्तविक शत्रु चिन्नुहोस्’, पश्चिम एसियाका राष्ट्रलाई खामेनीको सन्देश
१२नेकपा (बहुमत) सुर्खेतको जिल्ला भेला सम्पन्न, विनोदको नेतृत्वमा १३ सदस्यीय जिल्ला समिति चयन
१बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
२ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
३ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
४जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
५वैचारिक संघर्षबारे
६‘वास्तविक शत्रु चिन्नुहोस्’, पश्चिम एसियाका राष्ट्रलाई खामेनीको सन्देश
७नेकपा (बहुमत) को प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न, दिपक महासचिव चयन
८नेसनल मेडिकल कलेज विरुद्ध अखिल (क्रान्तिकारी)द्वारा संघर्षको चेतावनी
९पर्यावरणीय समस्या र बालेन्द्रको भाषण
काठमाडौं/भारत प्रवास । प्रगतिशील नेपाली जनसमाज समिति केन्द्रीय कार्यालयले संगठनको नीति, विधि र अनुशासनविरुद्ध गतिविधि गरेको ठहर गर्दै केही पदाधिकारी तथा सदस्यहरूमाथि कारबाही गरेको छ । समितिले जारी गरेको प्रेस विज्ञप्तिअनुसार भारत प्रवासमा रहेका नेपाली जनताको आधारभूत आवश्यकता पूरा गर्न तथा वैज्ञानिक समाजवादी क्रान्तिको पक्षमा संघर्ष गर्दै आएको संगठनभित्र हालै केही व्यक्तिहरूले वैचारिक, सांगठनिक तथा आर्थिक अनुशासन उल्लङ्घन गर्दै संगठन विरोधी गतिविधि गरेको पाइएको छ । सामाजिक सञ्जालमार्फत संगठन नेतृत्व र नीति विरुद्ध गलत अपवाह फैलाएको, गुटबन्दी गरेको र अनुशासन तोडेकोले उनीहरुलाई कारबाही गरेको बताइएको छ । विज्ञप्तिअनुसार कार्यालय सदस्य हरिश्चन्द्र शिशिर विगत २०२२ मा विशेष राष्ट्रिय भेलाबाट कोषाध्यक्षमा चयन भए पनि आर्थिक पारदर्शिता कायम गर्न नसकेको र व्यक्तिगत महत्वाकांक्षाका कारण संगठनभित्र अन्तरविरोध सिर्जना गरेको भन्दै १९ डिसेम्बर २०२५ मा सम्पन्न तेस्रो केन्द्रीय कार्यालय बैठकबाट पदमुक्त गरिएको जनाइएको छ । यस्तै, कार्यालय सदस्य लक्ष्मण बुढा विगतदेखि नै संगठनको जिम्मेवारी वहन गर्न नसकेको, संगठन विस्तारको नाममा भ्रम फैलाएको आरोपमा सोही बैठकबाट पदमुक्त गरिएको समितिले जनाएको छ ।
केन्द्रीय सदस्य देवेंद्र रावलले समेत बारम्बार अनुशासन उल्लङ्घन गर्दै बैठकमा मदिरा सेवन गरी उपस्थित हुने, आफूलाई अग्रणी क्रान्तिकारीको रूपमा प्रस्तुत गर्दै सामाजिक सञ्जालमा संगठन नेतृत्वविरुद्ध गलत प्रचार गरेको ठहरसहित अनुशासनात्मक कारबाही गर्दै जिम्मेवारीबाट हटाइएको विज्ञप्तिमा उल्लेख छ । यसैगरी, केन्द्रीय सदस्यहरू अनिल शाही, पदम विक, रमेश विक, मिना खड्का र मोहन नेपालीले गलत तत्वहरूसँग मिलेर संगठनविरोधी गतिविधि गरेको ठहर गर्दै उनीहरूलाई सामान्य सदस्यसमेत नरहने गरी निष्कासन गरिएको जानकारी समितिले दिएको छ । प्रगतिशील नेपाली जनसमाज समितिले संगठनभित्र एकता, अनुशासन र सामूहिक नेतृत्वलाई कमजोर पार्ने कुनै पनि गतिविधि स्वीकार्य नहुने स्पष्ट पार्दै भविष्यमा यस्ता गतिविधि नगर्न सबैलाई सचेत गराएको छ । साथै प्रेस विज्ञप्ति मार्पmत समितिले वैज्ञानिक समाजवादी क्रान्तिको लक्ष्यमा दृढतापूर्वक अघि बढ्ने प्रतिबद्धता पनि दोहोर्याएको छ ।


१बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
२ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
३ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
४जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
५वैचारिक संघर्षबारे
प्रतिक्रिया