
१नेसनल मेडिकल कलेज विरुद्ध अखिल (क्रान्तिकारी)द्वारा संघर्षको चेतावनी
२पर्यावरणीय समस्या र बालेन्द्रको भाषण
३नेकपा (बहुमत) को प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न, दिपक महासचिव चयन
४वैचारिक संघर्षबारे
५जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
६ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
७बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
८ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
९‘वास्तविक शत्रु चिन्नुहोस्’, पश्चिम एसियाका राष्ट्रलाई खामेनीको सन्देश
१२नेकपा (बहुमत) सुर्खेतको जिल्ला भेला सम्पन्न, विनोदको नेतृत्वमा १३ सदस्यीय जिल्ला समिति चयन
१बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
२ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
३ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
४वैचारिक संघर्षबारे
५जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
६‘वास्तविक शत्रु चिन्नुहोस्’, पश्चिम एसियाका राष्ट्रलाई खामेनीको सन्देश
७नेकपा (बहुमत) को प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न, दिपक महासचिव चयन
८नेसनल मेडिकल कलेज विरुद्ध अखिल (क्रान्तिकारी)द्वारा संघर्षको चेतावनी
९पर्यावरणीय समस्या र बालेन्द्रको भाषण
काठमाडौँ । देशको वर्तमान संकटपूर्ण परिस्थितिको सन्दर्भमा छ क्रान्तिकारी कम्युनिस्ट पार्टीहरूले संयुक्त रूपमा संघर्ष अघि बढाउने निर्णय गरेका छन् । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको कार्यालय कुपण्डोलमा बसेको संयुक्त बैठकले विभिन्न महत्वपूर्ण निर्णय सार्वजनिक गर्दै संयुक्त प्रेस विज्ञप्ति जारी गरेको हो । विज्ञप्तिअनुसार छ पार्टीको सहभागितामा संयुक्त केन्द्रीय संघर्ष समिति गठन गर्ने निर्णय गरिएको छ । साथै, वर्तमान जनविरोधी, अलोकतान्त्रिक तथा कठपुतली सुशासन सरकारको खारेजी गर्दै स्वाधीन संयुक्त जन सरकार र जन संविधानका लागि संयुक्त संघर्ष अघि बढाइने जनाइएको छ । संयुक्त जन सरकार र जन संविधान सुनिश्चित नभएसम्म यथास्थितिमा हुने जनविरोधी निर्वाचनको बहिष्कार गर्न आम जनसमुदायलाई आह्वान गरिएको छ । त्यस्तै, सार्वभौम राष्ट्रिय स्वाधीनताको रक्षा तथा आगामी राष्ट्रिय निकासका लागि देशभरका लोकतान्त्रिक र प्रगतिशील शक्तिहरूलाई संयुक्त संघर्षको लहर सिर्जना गर्ने आन्दोलनमा सहभागी हुन आग्रह गरिएको छ । संयुक्त प्रेस विज्ञप्तिमा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका महासचिव सीपी गजुरेल, नेकपा (बहुमत) का महासचिव धर्मेन्द्र बास्तोला ‘कञ्चन’, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपालका महासचिव आहुति, नेकपा (जनपक्ष) का अध्यक्ष महेन्द्र मल्ल, नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष ऋषिराम कट्टेल तथा समाजवादी कम्युनिस्ट पार्टी नेपालका महासचिव पूर्णबहादुर सिंह समरजंगको हस्ताक्षर रहेको छ ।


१बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
२ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
३ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
४वैचारिक संघर्षबारे
५जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
प्रतिक्रिया