
१नेसनल मेडिकल कलेज विरुद्ध अखिल (क्रान्तिकारी)द्वारा संघर्षको चेतावनी
२पर्यावरणीय समस्या र बालेन्द्रको भाषण
३नेकपा (बहुमत) को प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न, दिपक महासचिव चयन
४वैचारिक संघर्षबारे
५जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
६ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
७बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
८ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
९‘वास्तविक शत्रु चिन्नुहोस्’, पश्चिम एसियाका राष्ट्रलाई खामेनीको सन्देश
१२नेकपा (बहुमत) सुर्खेतको जिल्ला भेला सम्पन्न, विनोदको नेतृत्वमा १३ सदस्यीय जिल्ला समिति चयन
१बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
२ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
३ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
४जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
५वैचारिक संघर्षबारे
६‘वास्तविक शत्रु चिन्नुहोस्’, पश्चिम एसियाका राष्ट्रलाई खामेनीको सन्देश
७नेकपा (बहुमत) को प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न, दिपक महासचिव चयन
८नेसनल मेडिकल कलेज विरुद्ध अखिल (क्रान्तिकारी)द्वारा संघर्षको चेतावनी
९पर्यावरणीय समस्या र बालेन्द्रको भाषण
काठमाडौँ — क्युबाका राष्ट्रपति मिगेल डियाज–कानेलले भेनेजुएला विरुद्ध अमेरिकाले गरेको सैन्य कारबाहीको कडा विरोध गर्दै राजधानी हवानामा आयोजित विशाल प्रदर्शनको नेतृत्व गरेका छन् । क्युबाको कम्युनिस्ट पार्टी (पीसीसी) का प्रथम सचिवसमेत रहेका राष्ट्रपति कानेल शनिबार बिहान ‘एन्टी–इम्पेरियलिस्ट प्लेटफर्म’ मा आयोजित विरोध सभामा अग्रपंक्तिमा सहभागी भएका थिए । हवानास्थित ‘एन्टी–इम्पेरियलिस्ट ट्रिब्युन’ क्षेत्रमा सम्पन्न उक्त सभामा क्युबाली उच्च नेतृत्वका साथै भेनेजुएलाका कूटनीतिक प्रतिनिधिहरूको उपस्थिति रहेको थियो । सभामा पीसीसीको राजनीतिक ब्युरोका सदस्यहरू, जनशक्ति राष्ट्रिय सभाका अध्यक्ष एस्टेबान लाजो हर्नान्डेज, प्रधानमन्त्री म्यानुएल मारेरो क्रुज, उपराष्ट्रपति साल्भाडोर भाल्देस मेसा, पार्टी संगठन सचिव तथा विदेशमन्त्री ब्रुनो रोड्रिगेज पारिल्लालगायत उच्च पदस्थ अधिकारीहरू सहभागी थिए ।
यसका साथै सरकारी अधिकारी, विदेश मन्त्रालयका पदाधिकारी, भेनेजुएलाको कूटनीतिक टोली, विभिन्न जनसंगठनका प्रतिनिधि तथा सर्वसाधारण नागरिकहरूको उल्लेख्य सहभागिता रहेको थियो । सहभागीहरूले भेनेजुएलाप्रति ऐक्यबद्धता जनाउँदै अमेरिकी हस्तक्षेपकारी नीतिको विरोध गरेका थिए । सभालाई सम्बोधन गर्दै वक्ताहरूले ल्याटिन अमेरिका र क्यारेबियन क्षेत्रमा अमेरिकाले अपनाउँदै आएको ‘हस्तक्षेपकारी नीति’ अस्वीकार्य रहेको बताए । हवानावासीहरूले भेनेजुएलाको सार्वभौमसत्ता, भूभागीय अखण्डता तथा जनताको आत्मनिर्णयको अधिकारको पक्षमा समर्थन जनाउँदै अमेरिकी कदमविरुद्ध आवाज उठाएका थिए । उता, अमेरिकी कारबाहीपछि भेनेजुएलाको सेना र नागरिक राष्ट्रिय सार्वभौमसत्ता तथा भूभागीय अखण्डताको रक्षाका लागि परिचालित भएको भेनेजुएला सरकारको वक्तव्यमा उल्लेख गरिएको छ ।


१बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
२ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
३ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
४जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
५वैचारिक संघर्षबारे
प्रतिक्रिया