
१नेसनल मेडिकल कलेज विरुद्ध अखिल (क्रान्तिकारी)द्वारा संघर्षको चेतावनी
२पर्यावरणीय समस्या र बालेन्द्रको भाषण
३नेकपा (बहुमत) को प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न, दिपक महासचिव चयन
४वैचारिक संघर्षबारे
५जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
६ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
७बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
८ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
९‘वास्तविक शत्रु चिन्नुहोस्’, पश्चिम एसियाका राष्ट्रलाई खामेनीको सन्देश
१२नेकपा (बहुमत) सुर्खेतको जिल्ला भेला सम्पन्न, विनोदको नेतृत्वमा १३ सदस्यीय जिल्ला समिति चयन
१बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
२ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
३जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
४वैचारिक संघर्षबारे
५ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
६नेकपा (बहुमत) को प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न, दिपक महासचिव चयन
७नेसनल मेडिकल कलेज विरुद्ध अखिल (क्रान्तिकारी)द्वारा संघर्षको चेतावनी
८पर्यावरणीय समस्या र बालेन्द्रको भाषण
जाजरकोट । जाजरकोट जिल्लाको जुनिचाँदे गाउँपालिकाका उपाध्यक्ष वीरेन्द्र शाही विरुद्ध विभिन्न गम्भीर आरोप लगाउँदै कन्क्युनिस्ट युवा संगठन नेपाल, जिल्ला समिति जाजरकोटले ब्यानर टाँसेर सांकेतिक कारबाही गरेको जनाएको छ । संगठनद्वारा सार्वजनिक गरिएको ब्यानरमा उपाध्यक्ष शाहीले गाउँपालिकाका कर्मचारीहरूमाथि शारीरिक तथा मानसिक दुर्व्यवहार गर्ने, रिसानीका आधारमा कर्मचारीलाई कुटपिट गर्ने जस्ता कार्य गर्दै आएको आरोप लगाइएको छ । साथै, सिफारिस लिएर आएका तथा स्थानीय विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई समेत दुर्व्यवहार गरिएको दाबी गरिएको छ । विज्ञप्तिमा उपाध्यक्ष शाहीले जातीय विभेद गर्दै वडा अध्यक्षलगायत जनप्रतिनिधिलाई अपमानजनक शब्द प्रयोग गर्ने, कार्यकक्षमै दुर्व्यवहार गर्ने र बैठक तथा कार्यालय समयमै मदिरा सेवन गरी कर्मचारीहरूमाथि गालीगलौज गर्ने गरेको आरोप उल्लेख छ ।
त्यस्तै, गाउँपालिकामा प्रायः अनुपस्थित रहने, उपस्थित हुँदा समेत मदिरा सेवन गरी कार्यालयको वातावरण बिगार्ने तथा नकारात्मक गतिविधिमा संलग्न रहने गरेको आरोप संगठनले लगाएको छ । कन्क्युनिस्ट युवा संगठन नेपाल, जिल्ला समिति जाजरकोटले उपाध्यक्ष शाहीका यस्ता गतिविधि जनप्रतिनिधिको मर्यादा विपरीत रहेको जनाउँदै सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण गराएको छ । संगठनले उनीमाथि छानबिन गरी कारबाही हुनुपर्ने माग गरेको छ ।


१बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
२ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
३जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
४वैचारिक संघर्षबारे
५ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
प्रतिक्रिया