
१नेसनल मेडिकल कलेज विरुद्ध अखिल (क्रान्तिकारी)द्वारा संघर्षको चेतावनी
२पर्यावरणीय समस्या र बालेन्द्रको भाषण
३नेकपा (बहुमत) को प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न, दिपक महासचिव चयन
४वैचारिक संघर्षबारे
५जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
६ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
७बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
८ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
९‘वास्तविक शत्रु चिन्नुहोस्’, पश्चिम एसियाका राष्ट्रलाई खामेनीको सन्देश
१२नेकपा (बहुमत) सुर्खेतको जिल्ला भेला सम्पन्न, विनोदको नेतृत्वमा १३ सदस्यीय जिल्ला समिति चयन
१बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
२ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
३जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
४ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
५वैचारिक संघर्षबारे
६नेकपा (बहुमत) को प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न, दिपक महासचिव चयन
७नेसनल मेडिकल कलेज विरुद्ध अखिल (क्रान्तिकारी)द्वारा संघर्षको चेतावनी
८पर्यावरणीय समस्या र बालेन्द्रको भाषण
बर्दिया । कम्युनिस्ट युवा संगठन नेपाल बाँकेको दोस्रो जिल्ला भेला सम्पन्न भएको छ । भेलाले आकाश विकको नेतृत्वमा १७ सदस्यीय जिल्ला समिति सर्वसम्मत रूपमा चयन गरेको छ । संगठनका केन्द्रीय संयोजक झलक विश्वकर्माको प्रमुख आतिथ्यतामा सम्पन्न भेलामा नेकपा (बहुमत) का ६ नम्बर ब्युरो इन्चार्ज अनन्तको बिशेष उपस्थिति रहेको थियो । भेलालाई सम्बोधन गर्दै प्रमुख अतिथि झलक विश्वकर्माले देश गम्भीर राजनीतिक, आर्थिक र सामाजिक संकटमा रहेको उल्लेख गर्दै सबै युवाहरू एकताबद्ध भएर संघर्षमा अघि बढ्नुपर्ने आवश्यकता औंल्याए ।
विशेष अतिथि अनन्तले देशको स्वाधीनता र सार्वभौमिकताको रक्षा गर्न वैज्ञानिक समाजवादी क्रान्ति अपरिहार्य भएको बताए । भेलामा बाँके जिल्ला पार्टी इन्चार्ज शक्ति, बर्दिया जिल्ला पार्टी ईन्चार्ज परिवर्तन, प्रगतिशील जनसमाज समिति भारतका अध्यक्ष निर्देश, संगठनका पश्चिम कमाण्ड ईन्चार्ज दिपेन्द्र सिह ऐरी, पार्टी जिल्ला सचिव तिलक गिरी र व्युरो न्याय विभाग प्रमुख नारायण लगायतका नेताहरुको उपस्थिति रहेको थियो । भेलालाई सम्बोधन गर्ने सबै वक्ताहरुले देशको भुराजनीतिक सम्वेदनशिलाता र स्वाधीन संयुक्त सरकारको कार्यनीति सँगै वैज्ञानिक समाजवादी व्यवस्थाको बारेमा प्रशिक्षण गरेका थिए ।


१बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
२ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
३जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
४ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
५वैचारिक संघर्षबारे
प्रतिक्रिया