
१नेसनल मेडिकल कलेज विरुद्ध अखिल (क्रान्तिकारी)द्वारा संघर्षको चेतावनी
२पर्यावरणीय समस्या र बालेन्द्रको भाषण
३नेकपा (बहुमत) को प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न, दिपक महासचिव चयन
४वैचारिक संघर्षबारे
५जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
६ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
७बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
८ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
९‘वास्तविक शत्रु चिन्नुहोस्’, पश्चिम एसियाका राष्ट्रलाई खामेनीको सन्देश
१२नेकपा (बहुमत) सुर्खेतको जिल्ला भेला सम्पन्न, विनोदको नेतृत्वमा १३ सदस्यीय जिल्ला समिति चयन
१बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
२ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
३ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
४जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
५वैचारिक संघर्षबारे
६‘वास्तविक शत्रु चिन्नुहोस्’, पश्चिम एसियाका राष्ट्रलाई खामेनीको सन्देश
७नेकपा (बहुमत) को प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न, दिपक महासचिव चयन
८नेसनल मेडिकल कलेज विरुद्ध अखिल (क्रान्तिकारी)द्वारा संघर्षको चेतावनी
९पर्यावरणीय समस्या र बालेन्द्रको भाषण
काठमाडौँ — स्वाधीन संयुक्त जनसरकार र जनसंविधानको माग गर्दै विभिन्न क्रान्तिकारी कम्युनिस्ट पार्टीहरू सम्मिलित केन्द्रीय संयुक्त संघर्ष समिति गठन गरिएको छ । समितिले देशव्यापी आन्दोलनलाई थप सशक्त बनाउने घोषणा गरेको छ । स्वाधीन संयुक्त जनसरकार र जनसंविधान सुनिश्चित नगरी यथास्थितिमा हुने निर्वाचन अस्वीकार गर्ने उद्देश्यसहित नेपाल कम्युनिष्ट पार्टी (बहुमत), क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल, वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपाल, नेकपा (जनपक्ष), नेकपा र समाजवादी कम्युनिष्ट पार्टी नेपाल लगायतका दलहरूको सहभागितामा केन्द्रीय संयुक्त संघर्ष समिति गठन गरिएको हो । सीपी गजुरेलको संयोजकत्वमा गठन भएको समितिमा रामसिंह श्रेष्ठ, शारदा महत, धर्मेन्द्र बास्तोला, दीपक चलाउने, रूपा बुढा, आहूति, राजेश्वरी सुवेदी, रूपा सुनार, महेन्द्र मल्ल, दिनेश बर्तौला, इन्दिरा अधिकारी, ऋषि कटेल, खेमनारायण दुङ्गाना, शशी घिमिरे, समरजंग र समीर सिंह सदस्य रहेका छन् ।
समितिले देशका ७७ वटै जिल्लामा जिल्ला संयुक्त संघर्ष समिति गठन गरी आन्दोलनका कार्यक्रम अघि बढाइने जनाएको छ । घोषित कार्यक्रमअनुसार फागुन २१ गतेदेखि निर्वाचन बहिष्कारसम्बन्धी पहिलो चरणको संघर्ष सुरु गरिनेछ । यसअन्तर्गत पौष २५ गते संघर्ष कार्यक्रम घोषणा सभा, पौष २६ र २७ गते प्रचार–प्रसार तथा पर्चा वितरण, पौष २८ गते देशव्यापी मशाल जुलुस र पौष २९ गते उपत्यका बन्द गरिनेछ । त्यसैगरी माघ २ गते इटहरी, जनकपुर, सिमरा, चितवन, पोखरा, बुटवल, दाङ, नेपालगञ्ज र धनगढीमा निर्वाचनको औचित्यहीनताबारे अन्तरक्रिया गोष्ठी आयोजना गरिनेछ भने माघ ५ गते देशव्यापी विरोध प्रदर्शन गरिने समितिले जनाएको छ । समितिले पहिलो चरणपछि अर्को चरणको संघर्ष कार्यक्रम पनि क्रमशः घोषणा गरिने स्पष्ट पारेको छ ।


१बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
२ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
३ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
४जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
५वैचारिक संघर्षबारे
प्रतिक्रिया