
१भेनेजुएलामाथि अमेरिकी आक्रमण र विश्वको आवश्यकता
२महाराष्ट्र, गोवा र गुजरातमा प्रगतिशील नेपाली जनसमाज समितिको संयुक्त भेला तथा प्रशिक्षण सम्पन्न
३जनसंविधानका लागि जनसंघर्ष अन्तर्गत सुस्ता–सिस्ने अभियानको आवश्यकता र महत्व
४जनसंविधानका लागि जनसंघर्ष अभियान अन्तर्गत कपिलवस्तुमा नेकपा (बहुमत) को कोणसभा
५यथास्थितिको निर्वाचन विरुद्ध केन्द्रीय संयुक्त संघर्ष समितिद्धारा देशव्यापी आन्दोलनको घोषणा, पुस २९ गते उपत्यका बन्द
६जनसंविधान र स्वाधीन संयुक्त जनसरकार बिना फागुन २१ को चुनाव अस्वीकार्य : केन्द्रीय संयुक्त संघर्ष समिति
७दाङको बालबिकाश माविमा अखिल (क्रान्तिकारी) को विद्यार्थी संगठन विस्तार
८कम्युनिस्ट युवा संगठन नेपाल बाँकेको भेला सम्पन्न, अध्यक्षमा आकाश विक
९साम्राज्यवादी गुण्डागर्दी पराजित हुनेछ , प्रतिरोध गर्ने जनताले जित्नेछन् : TKP-ML केन्द्रीय समिति
१०कम्युनिस्ट युवा संगठन नेपाल बर्दियाको भेला सम्पन्न, अध्यक्षमा जगदिश वली
११नेपाली कांग्रेसको विशेष महाधिवेशन अनिवार्य र वैधानिक : महामन्त्रीद्धय गगन/विश्व
१२जुनिचाँदे गाउँपालिकाका उपाध्यक्षमाथि कुटपिट, मदिरा सेवन र जातीय विभेदको गम्भीर आरोप
१नेकपा (बहुमत) निकट अखिल (क्रान्तिकारी)द्वारा संस्कृत विश्वविद्यालयका उपकुलपति नेपालमाथि जनकारबाही
२नेकपा (बहुमत) कैलालीले शुरु गर्यो जनसंविधानका लागि जनसंघर्ष अभियान
३प्रगतिशील नेपाली जनसमाज समितिद्वारा संगठन विरोधी गतिविधिमा संलग्नमाथि कारबाही
४ज्यूँदो शिशुलाई मृत घोषणा गर्ने भेरी अस्पतालको अमानवीय लापरवाही विरुद्ध नेकपा (बहुमत) बाँकेको कडा चेतावनी
५बहुमत निकट अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको बैठक सम्पन्न : निशुल्क शिक्षाको लागि अभियान चलाउने
६कम्युनिस्ट युवा संगठन नेपाल दार्चुलाको दोस्रो जिल्ला भेला सम्पन्न, अध्यक्षमा शंकर बिष्ट
७शान्तिवाटिकाबाट नेकपा (बहुमत) ३ नं. ब्युरोद्धारा अभियानको शुरुवात
८जनसंविधानका लागि जनसंघर्ष अभियानलाई तीव्र बनाउने नेकपा (बहुमत) बाराको निर्णय
९फेवातालमा सरसफाई सँगै नेकपा (बहुमत) ४ नं. ब्येरोले शुरु गर्यो जनसंविधानका लागि जनसंघर्ष अभियान
१०पंजाब–हरियाणा–राजस्थानमा प्रगतिशील नेपाली जन समाजको राज्य भेला सम्पन्न
११नेकपा (बहुमत) चितवनले शुरु गर्यो जनसंविधानका लागि जनसंघर्ष अभियान
१२कम्युनिस्ट युवा संगठन नेपाल दार्चुलाद्वारा शैल्यशिखर नगरपालिकामा ७ बुँदे मागसहित ज्ञापनपत्र
कपिलवस्तु । जनसंविधानका लागि जनसंघर्ष कार्यक्रम अन्तर्गत सञ्चालन भइरहेको सिस्ने–सुस्ता अभियानलाई निरन्तरता दिँदै नेकपा (बहुमत) ५ नम्बर ब्यूरोले बिहीबार कपिलवस्तु जिल्लामा कोणसभा आयोजना गरेको छ । कोणसभामा वर्तमान राजनीतिक अवस्था, दलाल संसदीय व्यवस्था, मिटरब्याजका समस्या, महँगी र भ्रष्टाचारका विषयमा तीव्र आलोचना गरिएको थियो । केन्द्रीय सदस्य तथा रुपन्देही पार्टी इन्चार्ज मणिले वर्तमान दलाल संसदीय व्यवस्थाको निर्वाचन बहिष्कार गर्नु आजको आवश्यकता भएको बताए । उनले मिटरब्याज र लघुवित्तीय संस्थाहरूले जनतालाई दिएको दुःखप्रति राज्य मौन रहेको उल्लेख गर्दै संसदीय राज्यसत्ताले नेपाली जनतालाई कुनै निकास दिन नसकेको दाबी गरे। बढ्दो महँगी, भ्रष्टाचार र अन्यायको मूल कारण यही व्यवस्था भएको उनको भनाइ थियो ।
कपिलवस्तु जिल्ला सेक्रेटरी बिरु चौधरीले वर्तमान संविधानले जनताको आधारभूत समस्या समाधान गर्न नसकेको उल्लेख गर्दै यसको औचित्य समाप्त भइसकेको बताए । उनले जनताको अधिकार सुनिश्चित गर्न जनसंविधान र स्वाधीन संयुक्त जनसत्ताको विकल्प अनिवार्य भएको धारणा राखे । कोणसभामा केन्द्रीय सदस्य तथा रुपन्देही पार्टी जिल्ला इन्चार्ज मणि, रुपन्देही जिल्ला सेक्रेटरी प्रकाश चौधरी, कपिलवस्तु जिल्ला सेक्रेटरी बिरु चौधरीसहित जिल्ला सदस्यहरू सुरज मति कोरी, रामशरण थारु, शोभे थारुलगायतको उपस्थिति रहेको थियोभने कार्यक्रमको सञ्चालन रामदास थारुले गरेका थिए ।

१नेकपा (बहुमत) निकट अखिल (क्रान्तिकारी)द्वारा संस्कृत विश्वविद्यालयका उपकुलपति नेपालमाथि जनकारबाही
२नेकपा (बहुमत) कैलालीले शुरु गर्यो जनसंविधानका लागि जनसंघर्ष अभियान
३प्रगतिशील नेपाली जनसमाज समितिद्वारा संगठन विरोधी गतिविधिमा संलग्नमाथि कारबाही
४ज्यूँदो शिशुलाई मृत घोषणा गर्ने भेरी अस्पतालको अमानवीय लापरवाही विरुद्ध नेकपा (बहुमत) बाँकेको कडा चेतावनी
५बहुमत निकट अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको बैठक सम्पन्न : निशुल्क शिक्षाको लागि अभियान चलाउने
प्रतिक्रिया