
३नेकपा (बहुमत) सुर्खेतको जिल्ला भेला सम्पन्न, विनोदको नेतृत्वमा १३ सदस्यीय जिल्ला समिति चयन
४आत्मदाह गराउन बन्द गर
५नेकपा (बहुमत) भारत उपब्युरो अन्तर्गत पञ्जाब जिल्लाको प्रथम जिल्ला भेला सम्पन्न
६सबिनको नेतृत्वमा २१ सदस्यीय जिल्ला समिति चयन गर्दै नेकपा (बहुमत) कास्कीको भेला सम्पन्न,
७नेकपा (बहुमत) बाँकेको जिल्ला भेला सम्पन्न, चक्र थापाको नेतृत्वमा १३ सदस्यीय समिति चयन
८नेकपा (बहुमत) बर्दियाको दोस्रो जिल्ला भेला सम्पन्न, दिलमानको नेतृत्वमा ११ सदस्यीय समिति चयन
९भारतको महाराष्ट्रमा नेकपा (बहुमत)को जिल्ला भेला सम्पन्न, ९ सदस्यीय जिल्ला समिति चयन
१०विश्वविजय, सीमा आजादलगायतमाथि अवसरवादको आरोप लगाउँदै भाकपा (माओवादी)को वक्तव्य
११सीपीसीको १०५औँ स्थापना दिवसमा सी जिनपिङको सन्देश : चुनौती चिर्दै नयाँ यात्रामा अघि बढ्न आह्वान
१२नेकपा (बहुमत) दाङको दोस्रो जिल्ला भेला सम्पन्न, सजकको नेतृत्वमा जिल्ला समिति चयन
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) को बन्द सत्रको दोस्रो दिन किर्तिपुरमा जारी छ । आइतबार बिहान ९ बजे शुरू भएको बन्द सत्रमा १६ वटा ग्रुपमा विभाजन गरिएको छ ।

पार्टीका महासचिव धर्मेन्द्र बास्तोला ‘कञ्चन’ द्वारा प्रस्तावित राजनीतिक प्रतिवेदन तथा विधानमाथि वृहत रूपमा छलफल चलिरहेको छ। उक्त राजनीतिक प्रतिवेदन तथा विधानमा १६ वटा ग्रुपका लिडरले भोलि छलफल वहस सकिएपछि धारणा राखिने जनाइएको छ ।

काठमाडौँको जमलस्थित राष्ट्रिय नाचघरमा शुक्रबार दिउसो १ बजे भव्य रुपमा उद्घाटन भएको नेपाल कम्युनिस्ट पार्टी (बहुमत) को ९औँ महाधिवेशन माघ १० गतेसम्म चल्ने जनाइएको छ ।

















प्रतिक्रिया