
१नेसनल मेडिकल कलेज विरुद्ध अखिल (क्रान्तिकारी)द्वारा संघर्षको चेतावनी
२पर्यावरणीय समस्या र बालेन्द्रको भाषण
३नेकपा (बहुमत) को प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न, दिपक महासचिव चयन
४वैचारिक संघर्षबारे
५जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
६ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
७बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
८ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
९‘वास्तविक शत्रु चिन्नुहोस्’, पश्चिम एसियाका राष्ट्रलाई खामेनीको सन्देश
१२नेकपा (बहुमत) सुर्खेतको जिल्ला भेला सम्पन्न, विनोदको नेतृत्वमा १३ सदस्यीय जिल्ला समिति चयन
१बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
२ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
३ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
४जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
५वैचारिक संघर्षबारे
६‘वास्तविक शत्रु चिन्नुहोस्’, पश्चिम एसियाका राष्ट्रलाई खामेनीको सन्देश
७नेकपा (बहुमत) को प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न, दिपक महासचिव चयन
८नेसनल मेडिकल कलेज विरुद्ध अखिल (क्रान्तिकारी)द्वारा संघर्षको चेतावनी
९पर्यावरणीय समस्या र बालेन्द्रको भाषण
काठमाडौं, ४ फागुन २०८२ — नेपाल कम्युनिस्ट पार्टी (बहुमत) ले नेपाली सेना दिवसको अवसरमा टुँडिखेलमा आयोजित सैनिक परेडमा संयुक्त राज्य अमेरिकाको इन्डोप्यासिफिक कमान्ड अन्तर्गतको इन्फेन्ट्री टुकडी सहभागी भएकोप्रति आपत्ति जनाएको छ । पार्टीको केन्द्रीय समितिद्वारा जारी प्रेस वक्तव्यमा उक्त सहभागितालाई नेपालको सार्वभौमिकता र स्वाधीनतामाथिको हस्तक्षेपको रूपमा व्याख्या गरिएको छ । वक्तव्यमा देशमा संसदीय व्यवस्था अन्तर्गत कथित मध्यावधि चुनावको प्रक्रिया चलिरहेको अवस्थामा अमेरिकी सेनाको इन्डोप्यासिफिक कमान्ड प्रमुख तथा चार तारे जनरल सामुएल जे. पापारोसमेत केही दिनदेखि नेपालमा उपस्थित रहेको सन्दर्भ उल्लेख गरिएको छ ।
पार्टीले अमेरिकी सेनाको टुकडीले परेड तथा ब्याण्ड प्रस्तुति दिएको घटनालाई गम्भीर विषयका रूपमा लिँदै यसलाई प्रत्यक्ष सैन्य हस्तक्षेपको संकेत ठहर गरेको छ । साथै, अमेरिकाले यस्ता सैन्य हस्तक्षेपकारी गतिविधि तत्काल बन्द गर्नुपर्ने माग गरिएको छ ।


१बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
२ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
३ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
४जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
५वैचारिक संघर्षबारे
प्रतिक्रिया