
१नेसनल मेडिकल कलेज विरुद्ध अखिल (क्रान्तिकारी)द्वारा संघर्षको चेतावनी
२पर्यावरणीय समस्या र बालेन्द्रको भाषण
३नेकपा (बहुमत) को प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न, दिपक महासचिव चयन
४वैचारिक संघर्षबारे
५जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
६ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
७बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
८ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
९‘वास्तविक शत्रु चिन्नुहोस्’, पश्चिम एसियाका राष्ट्रलाई खामेनीको सन्देश
१२नेकपा (बहुमत) सुर्खेतको जिल्ला भेला सम्पन्न, विनोदको नेतृत्वमा १३ सदस्यीय जिल्ला समिति चयन
१बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
२ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
३ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
४जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
५वैचारिक संघर्षबारे
६‘वास्तविक शत्रु चिन्नुहोस्’, पश्चिम एसियाका राष्ट्रलाई खामेनीको सन्देश
७नेकपा (बहुमत) को प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न, दिपक महासचिव चयन
८नेसनल मेडिकल कलेज विरुद्ध अखिल (क्रान्तिकारी)द्वारा संघर्षको चेतावनी
९पर्यावरणीय समस्या र बालेन्द्रको भाषण
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (बहुमत)ले आफ्ना महासचिव धर्मेन्द्र बास्तोला ‘कञ्चन’ र काभ्रे जिल्ला सचिव विष्णु तिमिल्सिनालाई सरकारले पक्राउ गरेको भन्दै आपत्ति जनाएको छ । मंगलबार पार्टीका केन्द्रीय कार्यालय सचिव अविरलले प्रेस वक्तव्य जारी गर्दै संगठनात्मक कामका क्रममा रहेका नेताहरूलाई फागुन ५ गते काठमाडौंको खिचापोखरी स्थित टेबहाल क्षेत्रबाट साँझ करिब ५ः४० बजे गिरफ्तार गरिएको जनाएको हो । वक्तव्यमा उल्लेख भएअनुसार देशव्यापी नेपाल बन्दको कार्यक्रम शान्तिपूर्ण रूपमा सम्पन्न भइरहेका बेला नेताहरूलाई निरंकुश शैलीमा पक्राउ गर्नु दमनकारी कदम भएको आरोप लगाइएको छ । पार्टीले यसलाई सरकारको असहिष्णु र निरंकुश प्रवृत्तिको उदाहरणका रूपमा व्याख्या गरेको छ ।
पार्टीले सरकारद्वारा घोषणा गरिएको निर्वाचनले सुशासन, स्थिरता र आत्मनिर्भरता सुनिश्चित गर्न नसक्ने दाबी गर्दै बलजफ्ती रूपमा चुनावी प्रक्रिया अघि बढाइए देशको स्वाधीनतामाथि गम्भीर असर पर्ने चेतावनी दिएको छ । महासचिवको गिरफ्तारीलाई शान्तिपूर्ण राजनीतिक गतिविधिमाथिको हस्तक्षेप र न्यूनतम लोकतान्त्रिक अधिकारको उल्लंघन भएको पनि वक्तव्यमा उल्लेख गरिएको छ । पार्टीले महासचिवसहित पक्राउ परेका सबै नेताहरूको यथाशीघ्र रिहाइको माग गर्दै देशभक्त, प्रगतिशील, वामपन्थी तथा मानवअधिकारवादी संघ–संस्थाहरूलाई रिहाइका पक्षमा पहल गर्न अपिल गरेको छ ।


१बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
२ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
३ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
४जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
५वैचारिक संघर्षबारे
प्रतिक्रिया