
१नेसनल मेडिकल कलेज विरुद्ध अखिल (क्रान्तिकारी)द्वारा संघर्षको चेतावनी
२पर्यावरणीय समस्या र बालेन्द्रको भाषण
३नेकपा (बहुमत) को प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न, दिपक महासचिव चयन
४वैचारिक संघर्षबारे
५जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
६ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
७बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
८ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
९‘वास्तविक शत्रु चिन्नुहोस्’, पश्चिम एसियाका राष्ट्रलाई खामेनीको सन्देश
१२नेकपा (बहुमत) सुर्खेतको जिल्ला भेला सम्पन्न, विनोदको नेतृत्वमा १३ सदस्यीय जिल्ला समिति चयन
१बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
२ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
३ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
४जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
५वैचारिक संघर्षबारे
६नेकपा (बहुमत) को प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न, दिपक महासचिव चयन
७नेसनल मेडिकल कलेज विरुद्ध अखिल (क्रान्तिकारी)द्वारा संघर्षको चेतावनी
८पर्यावरणीय समस्या र बालेन्द्रको भाषण
काठमाडौं, ११ फागुन । पोखराबाट काठमाण्डौतर्फ आउँदै गरेको यात्रु बस धादिङमा त्रिशूली नदी किनारमा खस्दा १७ जनाको ज्यान गएको छ । मृत्यु हुनेमा ६ महिला र ११ पुरुष रहेका छन् भने २७ जना घाइते भएका छन् । धादिङका प्रमुख जिल्ला अधिकारी विजयराज सुवेदीका अनुसार मृतक तथा घाइतेहरूको परिचय खुल्ने क्रम जारी छ । दुर्घटनामा एक जना न्यूजिल्याण्डका नागरिकसहित केही विदेशी पर्यटक पनि परेको जानकारी दिइएको छ । पृथिवी हाइवे अन्तर्गत पोखराबाट काठमाडौंतर्फ आउँदै गरेको ग २ ख १४२१ नम्बरको बस राति करिब १ बजे वेनीघाट रोराङ गाउपालिका–५ भैंसेगौंडा नजिक सडकबाट करिब ३०० मिटर तल खसेको थियो। बस त्रिशूली नदी किनारमा क्षतिग्रस्त अवस्थामा फेला परेको थियो ।
घटनास्थलबाट घाइतेहरूलाई डुंगाको सहायताले करिब एक किलोमिटर तलसम्म सारेर, त्यहाँबाट सडकमा उकालो लगाई एम्बुलेन्समार्फत विभिन्न अस्पताल पठाइएको थियो । अप्ठेरो भू–भाग र उद्धार सामग्रीको अभावका कारण उद्धारकार्यमा कठिनाइ भएको प्रमुख जिल्ला अधिकारी सुवेदीले बताएका छन् । पर्याप्त सामग्री नभएको महसुस भयो,” उनले भने । दुर्घटनास्थलमा नेपाल आर्मी, नेपाल पुलिस र एपिएफ नेपालका सुरक्षाकर्मी परिचालित थिए । सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापन बेस आदमघाटबाट प्रहरी नायब उपरीक्षक सुनिल गिरीको नेतृत्वमा टोली खटिएको थियो भने विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट गोताखोरसहितको टोलीले पनि उद्धारमा सहयोग गरेको थियो । दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको जनाइएको छ ।


१बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
२ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
३ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
४जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
५वैचारिक संघर्षबारे
प्रतिक्रिया