
१नेसनल मेडिकल कलेज विरुद्ध अखिल (क्रान्तिकारी)द्वारा संघर्षको चेतावनी
२पर्यावरणीय समस्या र बालेन्द्रको भाषण
३नेकपा (बहुमत) को प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न, दिपक महासचिव चयन
४वैचारिक संघर्षबारे
५जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
६ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
७बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
८ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
९‘वास्तविक शत्रु चिन्नुहोस्’, पश्चिम एसियाका राष्ट्रलाई खामेनीको सन्देश
१२नेकपा (बहुमत) सुर्खेतको जिल्ला भेला सम्पन्न, विनोदको नेतृत्वमा १३ सदस्यीय जिल्ला समिति चयन
१बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
२ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
३ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
४जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
५वैचारिक संघर्षबारे
६‘वास्तविक शत्रु चिन्नुहोस्’, पश्चिम एसियाका राष्ट्रलाई खामेनीको सन्देश
७नेकपा (बहुमत) को प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न, दिपक महासचिव चयन
८नेसनल मेडिकल कलेज विरुद्ध अखिल (क्रान्तिकारी)द्वारा संघर्षको चेतावनी
९पर्यावरणीय समस्या र बालेन्द्रको भाषण
काठमाडौँ — सम्भावित अमेरिकी सैन्य हस्तक्षेपको चर्चा चुलिँदै जाँदा भारत सरकारले इरानमा रहेका आफ्ना नागरिकलाई देश छोड्न औपचारिक आग्रह गरेको छ । क्षेत्रीय सुरक्षाको अवस्था संवेदनशील बन्दै गएको मूल्यांकन गर्दै भारतको विदेश मन्त्रालयले उपलब्ध व्यावसायिक उडान वा अन्य यातायातका साधन प्रयोग गरी सुरक्षित रूपमा स्वदेश फर्किन अनुरोध गरेको हो ।
तेहरानस्थित भारतीय दूतावासले सामाजिक सञ्जालमार्फत सूचना जारी गर्दै इरानमा बसोबास गरिरहेका भारतीय नागरिक तथा भारतीय मूलका व्यक्तिलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । दूतावासले सम्भावित विरोध–प्रदर्शन वा भीडभाड हुने स्थानबाट टाढा रहन, दूतावाससँग नियमित सम्पर्कमा रहन तथा स्थानीय सञ्चारमाध्यमबाट अद्यावधिक जानकारी लिइरहन पनि सुझाव दिएको छ ।
भारतको विदेश मन्त्रालयका अनुसार हाल इरानमा झण्डै १० हजार भारतीय नागरिक रहेका छन् । विकसित परिस्थितिका कारण उनीहरूको सुरक्षालाई पहिलो प्राथमिकतामा राखिएको सरकारी भनाइ छ ।


१बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
२ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
३ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
४जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
५वैचारिक संघर्षबारे
प्रतिक्रिया