
१नेसनल मेडिकल कलेज विरुद्ध अखिल (क्रान्तिकारी)द्वारा संघर्षको चेतावनी
२पर्यावरणीय समस्या र बालेन्द्रको भाषण
३नेकपा (बहुमत) को प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न, दिपक महासचिव चयन
४वैचारिक संघर्षबारे
५जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
६ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
७बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
८ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
९‘वास्तविक शत्रु चिन्नुहोस्’, पश्चिम एसियाका राष्ट्रलाई खामेनीको सन्देश
१२नेकपा (बहुमत) सुर्खेतको जिल्ला भेला सम्पन्न, विनोदको नेतृत्वमा १३ सदस्यीय जिल्ला समिति चयन
१बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
२ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
३ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
४जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
५वैचारिक संघर्षबारे
६‘वास्तविक शत्रु चिन्नुहोस्’, पश्चिम एसियाका राष्ट्रलाई खामेनीको सन्देश
७नेकपा (बहुमत) को प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न, दिपक महासचिव चयन
८नेसनल मेडिकल कलेज विरुद्ध अखिल (क्रान्तिकारी)द्वारा संघर्षको चेतावनी
९पर्यावरणीय समस्या र बालेन्द्रको भाषण
काठमाडौं, फागुन १२ । सावित्रा भण्डारीले आफ्नो उपचारको लागि याचना गर्नु निकै दुःखद भएको प्रगतिशील खेलकुद महासंघले बताएको छ । मंगलबार महासंघका संयोजक विवेकद्धारा जारी एक पे्रस विज्ञप्तिमा नेपाली महिला फुटबललाई विश्वसामु चिनाउन महत्वपूर्ण योगदान दिँदै आएकी राष्ट्रिय महिला फुटबल टोलीकी प्रमुख स्ट्राइकर सावित्रा भण्डारी (साम्बा)को स्वास्थ्य अवस्थाप्रति चिन्ता व्यक्त गरिएको छ । उपचारका लागि आर्थिक सहयोग अपिल गर्नुपर्ने अवस्था सिर्जना हुनु निकै दुःखद भएको महासंघको भनाइ छ । महासंघले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा देशको शिर उच्च राख्ने खेलाडीले उपचारका लागि सार्वजनिक रूपमा सहयोग माग्नुपर्ने परिस्थिति आउनु राज्य र सम्बन्धित निकायको कमजोरी भएको ठहर गरेको छ । खेलाडीप्रति गरिने व्यवहार, खेलकुद नीतिको कमजोरी र संस्थागत संवेदनशीलताको अभावले यस्ता घटना दोहोरिने जोखिम बढाएको विज्ञप्तिमा उल्लेख छ ।
सम्पूर्ण खेलाडीको हक, सम्मान र सुरक्षाको प्रत्याभूति दिन सम्बन्धित निकाय र सरकार जिम्मेवार बन्नुपर्ने महासंघको माग छ । विशेषगरी एन्फा र सरकार खेलाडीको स्वास्थ्य तथा जीवनरक्षाको विषयमा गम्भीर बन्नुपर्नेमा जोड दिइएको छ । घाइते खेलाडीको तत्काल राज्य कोषबाट उपचारको व्यवस्था गर्न तथा आगामी दिनमा कुनै पनि खेलाडीले यस्तो अवस्था भोग्न नपर्ने वातावरण निर्माण गर्न महासंघले आग्रह गरेको छ ।


१बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
२ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
३ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
४जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
५वैचारिक संघर्षबारे
प्रतिक्रिया