
१नेसनल मेडिकल कलेज विरुद्ध अखिल (क्रान्तिकारी)द्वारा संघर्षको चेतावनी
२पर्यावरणीय समस्या र बालेन्द्रको भाषण
३नेकपा (बहुमत) को प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न, दिपक महासचिव चयन
४वैचारिक संघर्षबारे
५जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
६ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
७बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
८ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
९‘वास्तविक शत्रु चिन्नुहोस्’, पश्चिम एसियाका राष्ट्रलाई खामेनीको सन्देश
१२नेकपा (बहुमत) सुर्खेतको जिल्ला भेला सम्पन्न, विनोदको नेतृत्वमा १३ सदस्यीय जिल्ला समिति चयन
१बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
२ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
३ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
४जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
५वैचारिक संघर्षबारे
६नेकपा (बहुमत) को प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न, दिपक महासचिव चयन
७नेसनल मेडिकल कलेज विरुद्ध अखिल (क्रान्तिकारी)द्वारा संघर्षको चेतावनी
८पर्यावरणीय समस्या र बालेन्द्रको भाषण
काठमाडौँ, फागुन १२ । नेपाल कम्युनिष्ट पार्टी (बहुमत) ले पार्टी महासचिव धर्मेन्द्र बास्तोला ‘कञ्चन’लगायतका नेता कार्यकर्ताहरूलाई गरिएको गिरफ्तारीको विरोधमा देशव्यापी रूपमा मशाल जुलुस गरेको छ । सरकारले “विनाकारण” पार्टी महासचिव सहितका नेताहरू र जनबर्गीय संगठनका विभिन्न तहका नेताहरुलाई गिरफ्तार गरिएको भन्दै पूर्वघोषित कार्यक्रमअनुसार नै देशका विभिन्न जिल्लामा मशाल जुलुस गरिएको पार्टीका एक सचिवालय सदस्यले जनमेललाई बताए । देशको भूराजनीतिक अवस्थालाई मध्येनजर गरेर आसन्न चुनाव स्थगन गरी स्वाधीन संयुक्त सरकार गठन पश्चात जनसंविधान निर्माण गर्ने बाटो नै अहिलेको उक्तम राजनीतिक निकास भएको भनी पार्टीले भन्दै आएको छ । त्यसको लागि घोषित संघर्षका कार्यक्रमहरु लागु गरिरहेको छ ।
पार्टीले महासचिव बास्तोलासहित गिरफ्तार सबै नेता कार्यकर्ताहरूको अविलम्ब रिहाइ गरि संविधान प्रदत्त व्यक्तिको राजनीतिक अधिकारलाई सुनिश्चित गर्न आग्रह गरेको छ । चुनावमा भाग लिने वा बहिष्कार गर्ने व्यक्तिको अधिकारको विषय हो । यो लोकतान्त्रिक अधिकारबाट बञ्चित गराईनुले सरकार देशलाई द्धन्दतिर धकेलिरहेको उक्त पार्टीको विश्लेषण छ ।


१बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
२ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
३ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
४जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
५वैचारिक संघर्षबारे
प्रतिक्रिया