
१चुनाव किन खारेज भनेको !
२हिरासतका ११ दिन : फलामे गेटभित्रको एउटा वैचारिक यात्रा
३नेपालको चुवावले अनुहार फेरिए पनि जनताको कथा भने यथावत रहनेछ
४दक्षिण एशियाका २२ विद्यार्थी संगठनद्वारा इरानमाथि भएको सैन्य आक्रमणको विरोध
५अखिल नेपाल महिला संगठनद्वारा ११६औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको शुभकामना
६निर्वाचन ‘धोका’ भएको बहुमतको निष्कर्ष, नयाँ राजनीतिक संघर्ष आवश्यक भएको भनाई
७चितवनको नारायणी नमूना माविको मतदान केन्द्रमा नेकपा (बहुमत)को प्रदर्शन
८चुनाव विरोधी गतिविधि गरेको अभियोगमा नेकपा(बहुमत)का चार नेता पक्राउ, रिहाइको माग
९कास्कीमा नेकपा (बहुमत) का चार नेता पक्राउ, पार्टीद्वारा रिहाइको माग
१०पुरानै सत्तालाई निरन्तरता दिने चुनाव खारेज गर्न नेकपा(बहुमत) को अपिल
११चुनावलाई बहिष्कार गरी धक्का सिर्जना गर्न संयुक्त संघर्ष समितिको अपिल
१२बर्दियाबाट नेकपा (बहुमत) का ब्युरो कार्यालय सचिव पक्राउ
१चुनाव खारेज किन ?
२चुवाव खारेजी र महासचिव पक्राउको विरोधमा नेकपा(बहुमत)को देशभर मशाल जुलुस
३नेकपा(बहुमत) सुदूरपश्चिमद्वारा १६ वटै निर्वाचन क्षेत्रमा उम्मेदवारी फिर्ता गर्न पत्राचार
४अहिलेको निकास राजनीतिक स्थिरता, सामाजिक रुपान्तरण, शान्ति, समृद्धि र स्वाधीनता हुने गरी संविधानमा परिवर्तन हो ।
५नेकपा(बहुमत)का सचिवालय सदस्य काठमाण्डौंको किर्तिपुरबाट पक्राउ, रिहाइको माग
६महासचिव लगाएत नेताहरूको गिरफ्तारीको बिरुद्ध नेकपा(बहुमत) आन्दोलित : पुतला दहनदेखि मशाल जुलुस सम्म
७नेपाल बन्दपछि नेकपा(बहुमत)को धन्यवाद ज्ञापन, पक्राउ परेका नेताहरुको रिहाइ माग
८फागुन ५ गतेको नेपाल बन्द चुनाव खारेजीका लागि हो : नेकपा(बहुमत)
९पुरानै सत्तालाई निरन्तरता दिने चुनाव खारेज गर्न नेकपा(बहुमत) को अपिल
१०बुटवल र कपिलवस्तुबाट नेकपा (बहुमत)का नेता पक्राउ, पार्टीको कडा आपत्ति
११चुनावलाई बहिष्कार गरी धक्का सिर्जना गर्न संयुक्त संघर्ष समितिको अपिल
१२इरानमाथि भएको आक्रमणको विरोधमा नेकपा (बहुमत) विदेश ब्युरोको कडा प्रतिक्रिया
दाङ – नेकपा (बहुमत) निकट बिद्यार्थी संगठन अखिल (क्रान्तिकारी) का केन्द्रीय सदस्य तथा दाङ जिल्ला अध्यक्ष नरेन्द्र बिकलाई प्रहरीले पक्राउ गरेको छ । उनलाई दाङको घोराही उपमहानगरपालिका–स्थित तुल्सिपुर चोकबाट कुनै स्पष्ट कारण नदेखाई नियन्त्रणमा लिइएको संगठनले जनाएको छ । संगठनका अनुसार आगामी फागुन २१ गते हुने भनिएको कथित निर्वाचनको विरोधमा आवाज उठाएकै कारण विद्यार्थी नेताहरूमाथि धरपकड, दमन र गिरफ्तार गर्ने क्रम तीव्र पारिएको छ । सोही शृंखलाअन्तर्गत नरेन्द्र बिकलाई पक्राउ गरिएको भन्दै अखिल (क्रान्तिकारी)ले यस घटनालाई लोकतान्त्रिक अधिकारमाथिको ठाडो हमला भनेको छ ।
अखिल (क्रान्तिकारी)ले संगठनमा आबद्ध भएको र संगठनको विचारप्रति आस्था राखेकै आधारमा पक्राउ गर्नु नागरिकको अभिव्यक्ति स्वतन्त्रता र मानवअधिकारको गम्भीर उल्लङ्घन भएको आरोप लगाएको छ । संगठनले यस्ता गतिविधिलाई श्वेत आतंक को संज्ञा दिँदै तत्काल बन्द गर्न सरकारलाई चेतावनी दिएको छ । संगठनका अध्यक्ष विरेन्द्र शाहद्वारा जारी प्रेस वक्तव्यमा बिना कारण पक्राउ गरिएका नरेन्द्र बिकलाई अविलम्ब रिहा गर्न माग गरिएको छ । साथै, राज्यद्वारा गरिँदै आएको दमन, धरपकड र पूर्वाग्रही व्यवहार निरन्तर जारी रहे कडा संघर्षका कार्यक्रम अगाडि बढाइने चेतावनी पनि दिइएको छ ।

१चुनाव खारेज किन ?
२चुवाव खारेजी र महासचिव पक्राउको विरोधमा नेकपा(बहुमत)को देशभर मशाल जुलुस
३नेकपा(बहुमत) सुदूरपश्चिमद्वारा १६ वटै निर्वाचन क्षेत्रमा उम्मेदवारी फिर्ता गर्न पत्राचार
४अहिलेको निकास राजनीतिक स्थिरता, सामाजिक रुपान्तरण, शान्ति, समृद्धि र स्वाधीनता हुने गरी संविधानमा परिवर्तन हो ।
५नेकपा(बहुमत)का सचिवालय सदस्य काठमाण्डौंको किर्तिपुरबाट पक्राउ, रिहाइको माग
प्रतिक्रिया