
१नेसनल मेडिकल कलेज विरुद्ध अखिल (क्रान्तिकारी)द्वारा संघर्षको चेतावनी
२पर्यावरणीय समस्या र बालेन्द्रको भाषण
३नेकपा (बहुमत) को प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न, दिपक महासचिव चयन
४वैचारिक संघर्षबारे
५जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
६ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
७बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
८ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
९‘वास्तविक शत्रु चिन्नुहोस्’, पश्चिम एसियाका राष्ट्रलाई खामेनीको सन्देश
१२नेकपा (बहुमत) सुर्खेतको जिल्ला भेला सम्पन्न, विनोदको नेतृत्वमा १३ सदस्यीय जिल्ला समिति चयन
१बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
२ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
३ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
४जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
५वैचारिक संघर्षबारे
६‘वास्तविक शत्रु चिन्नुहोस्’, पश्चिम एसियाका राष्ट्रलाई खामेनीको सन्देश
७नेकपा (बहुमत) को प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न, दिपक महासचिव चयन
८नेसनल मेडिकल कलेज विरुद्ध अखिल (क्रान्तिकारी)द्वारा संघर्षको चेतावनी
९पर्यावरणीय समस्या र बालेन्द्रको भाषण
तेहरान — २८ फरवरी २०२६ मा संयुक्त राज्य अमेरिका र इजरायलको संयुक्त सैन्य शक्तिले ईरानमा भिषण सैन्य हमला गरेपछि ठूलो मात्रामा मानवीय क्षेति भएको छ । एक छात्रा विद्यालयमा भएको आक्रमणमा करिब सात दर्जन भन्दा बढी छात्राहरुको निधन भएको समाचार एजेन्सीहरूले पुष्टि गरेका छन् । उक्त आक्रमणको विश्वभरी नै निन्दा भएको छ । आफ्नो देशमाथि आक्रमण भएपछि ईरानले मध्यपुर्वमा भएका सबै देशहरुमा भएका अमेरिकी बेस क्याम्पमा आक्रमण गरेको छ ।
यस्ले पूरै सिंगो मध्यपुर्व युद्धभूमिमा परिणत भएको छ । आक्रमण पश्चात ईरानका केही प्रमुख नेताहरु मारिएको समाचार एजेन्सीहरुले प्रकाशन र प्रशारण गरेका छन् । मारिने शिर्ष नेताहरुमा इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनी रहेका छन् । यस्को इरानी सञ्चार माध्यमले नै पुष्टि गरिसकेका छन् । अन्ने मारिने नेताहरुमा स्लामिक रिभोल्युशनरी गार्ड कोर (आइआरजिसी) का प्रमुख कमान्डर पाकपुर, खामेनीका सुरक्षा सल्लाहकार (सुरक्षा मामिलामा) अलि शमखानी, रक्षा मंत्री तथा सशस्त्र बलको उच्च जिम्मेवारीमा कार्यरत अज़ीज़ नासिरजादेह, खामेनीका प्रमुख सैन्य सचिव तथा सुरक्षा निर्णयमा महत्वपूर्ण भूमिकामा रहेका मोहम्मद शिराज़ी सहित अन्य शीर्ष सैन्य तथा सुरक्षा अधिकारीहरू समेत हवाई हमलामा मारिएको दाबी गरिएको छ ।
इरानी सञ्चार माध्यम अनुसार, खामेनीका छोरी, ज्वाई, र नाति/नातिना पनि सोहि आक्रमणमा मारिएको उल्लेख गरिएको छ । अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरूका अनुसार करिब ३०–४० जना उच्च स्तरका नेता तथा अधिकारीहरू मारिएका छन् । आफ्ना नेताहरु मारिएपछि इरानी सरकारले ४० दिनसम्मको राष्ट्रिय शोक अवधि घोषणा गरेको छ ।
यो आक्रमण “अपरेसन इपिक फिउरी” को नामबाट चिनिन्छ, जसलाई अमेरिका र इजरायलले इरानको परमाणु तथा सैन्य क्षमतालाई कमजोर पार्ने र नेतृत्व संरचना बदल्ने उद्देश्यले सञ्चालन गरेको बताइएको छ । यसै बिच संयुक्त राष्ट्र सुरक्षा परिषद्ले आपतकालीन बैठक बोलाएको छ भने विश्वभरी नै सङ्घर्ष विराम र संवादको लागि पहल भईरहेको छ ।


१बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
२ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
३ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
४जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
५वैचारिक संघर्षबारे
प्रतिक्रिया