
१नेसनल मेडिकल कलेज विरुद्ध अखिल (क्रान्तिकारी)द्वारा संघर्षको चेतावनी
२पर्यावरणीय समस्या र बालेन्द्रको भाषण
३नेकपा (बहुमत) को प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न, दिपक महासचिव चयन
४वैचारिक संघर्षबारे
५जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
६ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
७बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
८ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
९‘वास्तविक शत्रु चिन्नुहोस्’, पश्चिम एसियाका राष्ट्रलाई खामेनीको सन्देश
१२नेकपा (बहुमत) सुर्खेतको जिल्ला भेला सम्पन्न, विनोदको नेतृत्वमा १३ सदस्यीय जिल्ला समिति चयन
१बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
२ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
३ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
४जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
५वैचारिक संघर्षबारे
६नेकपा (बहुमत) को प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न, दिपक महासचिव चयन
७नेसनल मेडिकल कलेज विरुद्ध अखिल (क्रान्तिकारी)द्वारा संघर्षको चेतावनी
८पर्यावरणीय समस्या र बालेन्द्रको भाषण
काठमाडौँ, चैत ५ । विभिन्न विद्यार्थी संगठनहरूले मध्यपूर्वमा बढ्दो द्वन्द्व, पेट्रोलियम पदार्थको मूल्यवृद्धि, नेपाली श्रमिकहरूको सुरक्षा तथा देशभित्र बढ्दो महिला हिंसाका घटनाप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन् । बुधबार जारी संयुक्त प्रेस वक्तव्यमा उनीहरूले इरानमाथि भएको अमेरिकी–इजरायली आक्रमणको कडा विरोध गर्दै त्यस्ता गतिविधिले विश्व शान्तिमा गम्भीर असर पर्ने बताएका छन् । वक्तव्यमा हजारौँ मानिसको ज्यान गएको घटनाप्रति दुःख व्यक्त गर्दै युद्ध अन्त्य गरी शान्ति स्थापना गर्न विश्व समुदायसँग अपिल गरिएको छ । विद्यार्थी संगठनहरूले मध्यपूर्वमा भइरहेको द्वन्द्वका कारण त्यहाँ कार्यरत नेपाली श्रमिकहरूको सुरक्षामा खतरा बढेको उल्लेख गरेका छन् । उनीहरूले नेपाल सरकारलाई कूटनीतिक पहल तीव्र पार्दै असुरक्षित क्षेत्रबाट नेपाली नागरिकलाई सुरक्षित रूपमा स्वदेश फर्काउने व्यवस्था मिलाउन माग गरेका छन् ।
त्यस्तै, पछिल्लो समय पेट्रोलियम पदार्थको मूल्य अस्वाभाविक रूपमा बढाइएकोप्रति पनि संगठनहरूले आपत्ति जनाएका छन् । मूल्यवृद्धिका कारण सर्वसाधारणको जनजीवन कष्टकर बन्ने भन्दै हालको मूल्य समायोजन खारेज गर्न र कर घटाउन माग गरिएको छ । साथै, बजारमा कृत्रिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेहरूमाथि कडा कारबाही गर्न पनि आग्रह गरिएको छ । यसैबीच, देशभित्र महिला हिंसाका घटनाहरू बढ्दै गएको भन्दै संगठनहरूले गम्भीर चिन्ता व्यक्त गरेका छन् । सुर्खेतमा इन्जिनियर विकाशी बलात्कारपछि हत्या गरिएको घटनालाई उदाहरण दिँदै दोषीलाई कडा कारबाही गर्न र यस्ता घटनाको निष्पक्ष छानबिन गर्न माग गरिएको छ ।


१बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
२ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
३ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
४जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
५वैचारिक संघर्षबारे
प्रतिक्रिया