
१नेसनल मेडिकल कलेज विरुद्ध अखिल (क्रान्तिकारी)द्वारा संघर्षको चेतावनी
२पर्यावरणीय समस्या र बालेन्द्रको भाषण
३नेकपा (बहुमत) को प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न, दिपक महासचिव चयन
४वैचारिक संघर्षबारे
५जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
६ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
७बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
८ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
९‘वास्तविक शत्रु चिन्नुहोस्’, पश्चिम एसियाका राष्ट्रलाई खामेनीको सन्देश
१२नेकपा (बहुमत) सुर्खेतको जिल्ला भेला सम्पन्न, विनोदको नेतृत्वमा १३ सदस्यीय जिल्ला समिति चयन
१बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
२ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
३ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
४जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
५वैचारिक संघर्षबारे
६‘वास्तविक शत्रु चिन्नुहोस्’, पश्चिम एसियाका राष्ट्रलाई खामेनीको सन्देश
७नेकपा (बहुमत) को प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न, दिपक महासचिव चयन
८नेसनल मेडिकल कलेज विरुद्ध अखिल (क्रान्तिकारी)द्वारा संघर्षको चेतावनी
९पर्यावरणीय समस्या र बालेन्द्रको भाषण
काठमाडौं, चैत्र ५ । अखिल नेपाल जनसाँस्कृतिक महासंघ (केन्द्रीय समिति) ले काभ्रेपलाञ्चोक जिल्लाको अनेकोट (साबिक फलामेढुङ्गा गाविस) मा २०५५ साल चैत ५ गते भएको जनकलाकारहरूको हत्याको दिन अर्थात ‘अनकोट सांस्कृतिक प्रतिरोध दिवस’ लाई स्मरण गरेको छ । महासंघ संयोजक रोजनद्वारा जारी प्रेस वक्तव्य अनुसार उक्त घटनामा सात जना जनकलाकार : चुनी तामाङ, अमिर तामाङ, डम्बर श्रेष्ठ, मञ्जु महत, चिनिमाया लामा, इन्द्र बहादुर तामाङ र निर्मला देवकोटा सहित सातजना जनकलाकारहरु सहिद भएका थिए । सो घटनालाई ऐतिहासिक तथा दुःखद् घटनाका रूपमा स्मरण गर्दै हरेक वर्ष उनीहरूको सम्मानमा यो दिवस मनाइँदै आएको महासंघले जनाएको छ ।
वक्तव्यमा क्रान्तिकारीहरू र सहिदहरूले देखाएको मार्गमा अघि बढ्दै सामाजिक परिवर्तनको यात्रालाई निरन्तरता दिनुपर्ने उल्लेख गरिएको छ । महासंघले सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै उनीहरूको सपना पूरा गर्न सबैलाई एकताबद्ध भएर अघि बढ्न आह्वान गरेको छ ।


१बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
२ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
३ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
४जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
५वैचारिक संघर्षबारे
प्रतिक्रिया