
१नेसनल मेडिकल कलेज विरुद्ध अखिल (क्रान्तिकारी)द्वारा संघर्षको चेतावनी
२पर्यावरणीय समस्या र बालेन्द्रको भाषण
३नेकपा (बहुमत) को प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न, दिपक महासचिव चयन
४वैचारिक संघर्षबारे
५जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
६ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
७बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
८ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
९‘वास्तविक शत्रु चिन्नुहोस्’, पश्चिम एसियाका राष्ट्रलाई खामेनीको सन्देश
१२नेकपा (बहुमत) सुर्खेतको जिल्ला भेला सम्पन्न, विनोदको नेतृत्वमा १३ सदस्यीय जिल्ला समिति चयन
१बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
२ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
३ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
४जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
५वैचारिक संघर्षबारे
६‘वास्तविक शत्रु चिन्नुहोस्’, पश्चिम एसियाका राष्ट्रलाई खामेनीको सन्देश
७नेकपा (बहुमत) को प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न, दिपक महासचिव चयन
८नेसनल मेडिकल कलेज विरुद्ध अखिल (क्रान्तिकारी)द्वारा संघर्षको चेतावनी
९पर्यावरणीय समस्या र बालेन्द्रको भाषण
तेहरान । इरानले अमेरिका र इजरायलमाथि युद्धविरामसम्बन्धी सहमति उल्लंघन गरेको आरोप लगाउँदै वर्तमान परिस्थितिमा वार्ता र युद्धविरामको औचित्य समाप्त भएको जनाएको छ । इरानको संसद्का सभामुख मोहम्मद बागेर गालिबाफद्वारा जारी विज्ञप्तिमा इरानले प्रस्ताव गरेको दशबुँदे रूपरेखाका कम्तीमा तीन सर्त उल्लंघन भएको दाबी गरिएको छ । उक्त रूपरेखालाई अमेरिकाले वार्ताको आधारका रूपमा स्वीकार गर्ने प्रतिबद्धता जनाए पनि व्यवहारमा त्यसको पालन नभएको गालिबाफको आरोप छ । विज्ञप्तिमा अमेरिकामाथि पटक–पटक आफ्ना प्रतिबद्धता तोड्ने प्रवृत्ति दोहोरिएको उल्लेख गर्दै इरानले यसप्रति गम्भीर असन्तुष्टि प्रकट गरेको छ । गालिबाफका अनुसार वार्ताको प्रारम्भिक आधार नै उल्लंघन भइसकेको अवस्थामा द्विपक्षीय संवाद वा युद्धविरामको कुनै सार्थकता रहँदैन ।
यसैबीच, लेबनानमा इजरायली आक्रमण जारी रहनु युद्धविरामको शर्तविपरीत भएको इरानको भनाइ छ । इरानले लेबनानमा तत्काल युद्धविराम लागू हुनुपर्ने अडान दोहोर्याएको छ । यसअघि मध्यस्थकर्ताको भूमिका निर्वाह गर्दै आएका पाकिस्तानका प्रधानमन्त्री सहबाज शरीफले पनि लेबननसहित तनावग्रस्त क्षेत्रहरूमा तत्काल युद्धविराम कार्यान्वयन गर्नुपर्ने आवश्यकता औंल्याएका थिए ।


१बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
२ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
३ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
४जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
५वैचारिक संघर्षबारे
प्रतिक्रिया