
१ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
२बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
३ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
४‘वास्तविक शत्रु चिन्नुहोस्’, पश्चिम एसियाका राष्ट्रलाई खामेनीको सन्देश
७नेकपा (बहुमत) सुर्खेतको जिल्ला भेला सम्पन्न, विनोदको नेतृत्वमा १३ सदस्यीय जिल्ला समिति चयन
८आत्मदाह गराउन बन्द गर
९नेकपा (बहुमत) भारत उपब्युरो अन्तर्गत पञ्जाब जिल्लाको प्रथम जिल्ला भेला सम्पन्न
१०सबिनको नेतृत्वमा २१ सदस्यीय जिल्ला समिति चयन गर्दै नेकपा (बहुमत) कास्कीको भेला सम्पन्न,
११नेकपा (बहुमत) बाँकेको जिल्ला भेला सम्पन्न, चक्र थापाको नेतृत्वमा १३ सदस्यीय समिति चयन
१२नेकपा (बहुमत) बर्दियाको दोस्रो जिल्ला भेला सम्पन्न, दिलमानको नेतृत्वमा ११ सदस्यीय समिति चयन
मकवानपुर, चैत । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) मकवानपुर जिल्ला समितिले भिम प्रसाद दुलालको निधनप्रति गहिरो दुःख व्यक्त गरेको छ । जिल्ला इन्चार्ज अग्रीमद्धारा जारी गरेको शोक वक्तव्यअनुसार, पार्टीका जिल्ला समिति सदस्य देव प्रसाद दुलालका पिता भिम प्रसाद दुलालको ८५ वर्षको उमेरमा असामयिक निधन भएको हो । उक्त घटनाले पार्टीलाई गम्भीर क्षति पुगेको जनाइएको छ । वक्तव्यमा भनिएको छ, “उहाँको निधनले हाम्रो पार्टी मकवानपुर जिल्लालाई मात्र नभई सम्पूर्ण पार्टी पंक्तिलाई स्तब्ध र दुःखी बनाएको छ ।” साथै, दिवंगतप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गरिएको छ ।


१बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
२ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
३ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
४‘वास्तविक शत्रु चिन्नुहोस्’, पश्चिम एसियाका राष्ट्रलाई खामेनीको सन्देश
प्रतिक्रिया