
१नेसनल मेडिकल कलेज विरुद्ध अखिल (क्रान्तिकारी)द्वारा संघर्षको चेतावनी
२पर्यावरणीय समस्या र बालेन्द्रको भाषण
३नेकपा (बहुमत) को प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न, दिपक महासचिव चयन
४वैचारिक संघर्षबारे
५जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
६ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
७बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
८ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
९‘वास्तविक शत्रु चिन्नुहोस्’, पश्चिम एसियाका राष्ट्रलाई खामेनीको सन्देश
१२नेकपा (बहुमत) सुर्खेतको जिल्ला भेला सम्पन्न, विनोदको नेतृत्वमा १३ सदस्यीय जिल्ला समिति चयन
१बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
२ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
३ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
४जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
५वैचारिक संघर्षबारे
६‘वास्तविक शत्रु चिन्नुहोस्’, पश्चिम एसियाका राष्ट्रलाई खामेनीको सन्देश
७नेकपा (बहुमत) को प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न, दिपक महासचिव चयन
८नेसनल मेडिकल कलेज विरुद्ध अखिल (क्रान्तिकारी)द्वारा संघर्षको चेतावनी
९पर्यावरणीय समस्या र बालेन्द्रको भाषण
इस्लामाबाद । पाकिस्तानको मध्यस्थतामा अमेरिका र इरानबीच भएको उच्चस्तरीय शान्तिवार्ता २१ घण्टासम्म चले पनि कुनै निष्कर्षमा नपुग्दै समाप्त भएको छ । मध्यपूर्वमा बढ्दो तनाव अन्त्य गर्ने उद्देश्यले आयोजना गरिएको उक्त वार्ता शनिबार सुरु भई आइतबार टुंगिएको हो । वार्ता विफल हुनुका कारणबारे दुवै पक्षले एकअर्कालाई दोष दिएका छन् । इरानले अमेरिकी पक्षका ‘अव्यावहारिक माग’का कारण प्रगति हुन नसकेको जनाएको छ भने अमेरिकाले आफूहरू लचिलो र सहयोगी भए पनि इरानले आवश्यक प्रतिबद्धता नदेखाएको आरोप लगाएको छ । वार्ताको मुख्य गाँठो इरानको आणविक कार्यक्रम बनेको थियो । अमेरिकी प्रतिनिधिमण्डलले इरानसँग आणविक हतियार विकास नगर्ने स्पष्ट र ठोस प्रतिबद्धता माग गरेको थियो । तर इरानले आफूले आणविक बम बनाउने उद्देश्य नराखेको दाबी गर्दै अमेरिकी मागलाई अस्वीकार गरेको बताइएको छ ।
त्यस्तै, हर्मुज जलमार्गको नियन्त्रण अर्को प्रमुख विवादको विषय बनेको थियो । विश्व ऊर्जा आपूर्तिको महत्वपूर्ण मार्ग मानिने यस जलमार्गमा आफ्नो नियन्त्रण कायम राख्नुपर्ने इरानको अडान र त्यसमा अन्तर्राष्ट्रिय पहुँच सुनिश्चित गर्नुपर्ने अमेरिकी मागबीच सहमति जुट्न सकेन । इरानले वार्ताका क्रममा विदेशमा रोक्का भएको आफ्नो सम्पत्तिमा पहुँच, युद्ध क्षतिपूर्ति र क्षेत्रीय युद्धविरामजस्ता मागहरू पनि अघि सारेको थियो । यता, अमेरिकाले ती मागलाई अस्वीकार्य ठानेको बताइएको छ । यद्यपि, दुवै पक्षले वार्ता पूर्ण रूपमा समाप्त नभएको संकेत दिएका छन् । भविष्यमा पुनः वार्ता हुन सक्ने सम्भावना खुला राख्दै कूटनीतिक सम्पर्क जारी रहने बताइएको छ ।


१बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
२ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
३ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
४जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
५वैचारिक संघर्षबारे
प्रतिक्रिया