
१नेसनल मेडिकल कलेज विरुद्ध अखिल (क्रान्तिकारी)द्वारा संघर्षको चेतावनी
२पर्यावरणीय समस्या र बालेन्द्रको भाषण
३नेकपा (बहुमत) को प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न, दिपक महासचिव चयन
४वैचारिक संघर्षबारे
५जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
६ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
७बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
८ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
९‘वास्तविक शत्रु चिन्नुहोस्’, पश्चिम एसियाका राष्ट्रलाई खामेनीको सन्देश
१२नेकपा (बहुमत) सुर्खेतको जिल्ला भेला सम्पन्न, विनोदको नेतृत्वमा १३ सदस्यीय जिल्ला समिति चयन
१बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
२ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
३ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
४जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
५वैचारिक संघर्षबारे
६‘वास्तविक शत्रु चिन्नुहोस्’, पश्चिम एसियाका राष्ट्रलाई खामेनीको सन्देश
७नेकपा (बहुमत) को प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न, दिपक महासचिव चयन
८नेसनल मेडिकल कलेज विरुद्ध अखिल (क्रान्तिकारी)द्वारा संघर्षको चेतावनी
९पर्यावरणीय समस्या र बालेन्द्रको भाषण
काठमाडौं, बैशाख ५ । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) ले आफ्ना सल्लाहकार समितिका सदस्य लीलाधर गौतमको निधनप्रति गहिरो दुःख व्यक्त गरेको छ । पार्टीद्वारा जारी शोक वक्तव्य अनुसार गौतमको ७१ वर्षको उमेरमा बैशाख ५ गते सुर्खेतस्थित कर्णाली प्रदेश अस्पतालमा उपचारका क्रममा निधन भएको हो । उनी विगत लामो समयदेखि अस्वस्थ रहेका थिए । विरेन्द्रनगर नगरपालिका–४ निवासी गौतम पञ्चायतकालीन संघर्षका सक्रिय सहभागी थिए । २०१८ सालमा पञ्चायती व्यवस्थाविरुद्धको आन्दोलनमा जेल जीवन बिताएका उनले पछि २०४८ सालमा नेकपा एमालेबाट अलग हुँदै नेकपा एकताकेन्द्रमा आवद्ध भएका थिए । जनयुद्धको अवधिमा समेत सक्रिय भूमिका खेलेका गौतमलाई पार्टीले स्पष्ट दृष्टिकोण भएका सम्मानित नेताका रूपमा स्मरण गरेको छ । पार्टीका अनुसार १० वर्षे जनयुद्धका क्रममा उनका परिवारले समेत प्रत्यक्ष रूपमा योगदान पुर्याएको थियो, जसलाई नेपाली क्रान्तिकारी आन्दोलनले सधैं सम्झिरहने उल्लेख गरिएको छ ।


१बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
२ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
३ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
४जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
५वैचारिक संघर्षबारे
प्रतिक्रिया