
१नेसनल मेडिकल कलेज विरुद्ध अखिल (क्रान्तिकारी)द्वारा संघर्षको चेतावनी
२पर्यावरणीय समस्या र बालेन्द्रको भाषण
३नेकपा (बहुमत) को प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न, दिपक महासचिव चयन
४वैचारिक संघर्षबारे
५जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
६ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
७बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
८ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
९‘वास्तविक शत्रु चिन्नुहोस्’, पश्चिम एसियाका राष्ट्रलाई खामेनीको सन्देश
१२नेकपा (बहुमत) सुर्खेतको जिल्ला भेला सम्पन्न, विनोदको नेतृत्वमा १३ सदस्यीय जिल्ला समिति चयन
१बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
२ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
३ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
४जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
५वैचारिक संघर्षबारे
६‘वास्तविक शत्रु चिन्नुहोस्’, पश्चिम एसियाका राष्ट्रलाई खामेनीको सन्देश
७नेकपा (बहुमत) को प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न, दिपक महासचिव चयन
८नेसनल मेडिकल कलेज विरुद्ध अखिल (क्रान्तिकारी)द्वारा संघर्षको चेतावनी
९पर्यावरणीय समस्या र बालेन्द्रको भाषण
काठमाडौं, वैशाख ७ । गृहमन्त्री सुदङ गुरुङको कथित शंकास्पद आर्थिक सम्बन्धको विरोधमा आज दिउँसो राजधानीको माइतीघर मण्डलामा प्रदर्शन गरिएको छ । नेकपा (बहुमत) निकट अखिल (क्रान्तिकारी) का बागमती प्रदेश संयोजक हस्त बिकका अनुसार गृहमन्त्रीसँग ८९ तोला सुन, हदबन्दीभन्दा बढी विभिन्न स्थानमा जमिन तथा बिचौलिया दिपक भट्टसँग आर्थिक सम्बन्ध रहेको आरोप सार्वजनिक भएपछि त्यसको स्रोतबारे निष्पक्ष छानबिनको माग गर्दै प्रदर्शन गरिएको हो । उनले उपत्यकाभित्रका सिटिइभिटी विशेष प्रदेश, बागमती प्रदेश र त्रिभुवन विश्वविद्यालय विशेष प्रदेश समितिको संयुक्त पहलमा कार्यक्रम आयोजना गरिएको जानकारी दिए ।
प्रदर्शनका क्रममा सहभागीहरूले “गृहमन्त्री सुदङ गुरुङ राजीनामा दे”, “शंकास्पद सम्पत्तिको छानबिन गर”, “मन्त्रीहरूको सम्पत्ति स्रोत सार्वजनिक गर” जस्ता नारा लगाएका थिए । साथै, “कानून पढेर सकिएन, मन्त्री ज्यू?” र “खोइ नैतिकता?” जस्ता प्लेकार्डसमेत प्रदर्शन गरिएको थियो । प्रदर्शनकारीहरूले सम्बन्धित निकायमार्फत निष्पक्ष छानबिन गरी यथार्थ सार्वजनिक गर्न सरकारसँग माग गरेका छन् ।



१बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
२ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
३ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
४जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
५वैचारिक संघर्षबारे
प्रतिक्रिया