
१नेसनल मेडिकल कलेज विरुद्ध अखिल (क्रान्तिकारी)द्वारा संघर्षको चेतावनी
२पर्यावरणीय समस्या र बालेन्द्रको भाषण
३नेकपा (बहुमत) को प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न, दिपक महासचिव चयन
४वैचारिक संघर्षबारे
५जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
६ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
७बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
८ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
९‘वास्तविक शत्रु चिन्नुहोस्’, पश्चिम एसियाका राष्ट्रलाई खामेनीको सन्देश
१२नेकपा (बहुमत) सुर्खेतको जिल्ला भेला सम्पन्न, विनोदको नेतृत्वमा १३ सदस्यीय जिल्ला समिति चयन
१बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
२ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
३ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
४जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
५वैचारिक संघर्षबारे
६‘वास्तविक शत्रु चिन्नुहोस्’, पश्चिम एसियाका राष्ट्रलाई खामेनीको सन्देश
७नेकपा (बहुमत) को प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न, दिपक महासचिव चयन
८नेसनल मेडिकल कलेज विरुद्ध अखिल (क्रान्तिकारी)द्वारा संघर्षको चेतावनी
९पर्यावरणीय समस्या र बालेन्द्रको भाषण
काठमाडौं, वैशाख २५ । नेपाल कम्युनिष्ट पार्टी (बहुमत) ले लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्रबाट भारतीय सैन्य उपस्थिति हटाउन माग गरेको छ । पार्टी महासचिव कञ्चनद्धारा जारी प्रेस वक्तव्यमा उक्त क्षेत्र नेपालको भूमि भएको दाबी गर्दै भारतले लामो समयदेखि नियन्त्रणमा राख्दै आएको जनाएको हो । पार्टीका अनुसार भारत र चीनबीच आगामी जुन २०२६ देखि लिपुलेक नाका प्रयोग गरी तीर्थाटन, यातायात तथा व्यापार सञ्चालन गर्ने सहमति सार्वजनिक भइसकेको छ । यस विषयमा नेपाल सरकारले कूटनीतिक नोट पठाइसकेको र भारत सरकारको प्रतिक्रिया समेत सार्वजनिक भइसकेको वक्तव्यमा उल्लेख गरिएको छ ।
वक्तव्यमा भारतले लिम्पियाधुरा, लिपुलेक र कालापानीसहित नेपालका विभिन्न स्थानमा सीमा अतिक्रमण गरेको आरोप लगाइएको छ । पार्टीले नेपालको सार्वभौमिकताको सम्मान गर्दै विवादित क्षेत्रबाट भारतीय सेना फिर्ता हुनुपर्ने माग गरेको छ । त्यसैगरी, कैलाश मानसरोवर तीर्थयात्रा, दुई देशबीच आवागमन तथा व्यापारलाई मानवतावादी र अन्तर्राष्ट्रिय सम्बन्धको आधारमा सञ्चालन गर्नुपर्ने धारणा पार्टीले राखेको छ । नेपाल–भारत र नेपाल–चीन सीमामा भन्सार व्यवस्थापन गर्दै त्रिपक्षीय सहकार्यमार्फत क्षेत्रीय सुरक्षा, जनसम्बन्ध र आर्थिक समृद्धि बढाउन सकिने पार्टीको भनाइ छ । पार्टीले नेपाल सरकारलाई राष्ट्रिय हित र क्षेत्रीय सन्तुलनलाई ध्यानमा राख्दै आवश्यक पहल गर्न आग्रह गरेको छ ।



१बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
२ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
३ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
४जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
५वैचारिक संघर्षबारे
प्रतिक्रिया