
३नेकपा (बहुमत) सुर्खेतको जिल्ला भेला सम्पन्न, विनोदको नेतृत्वमा १३ सदस्यीय जिल्ला समिति चयन
४आत्मदाह गराउन बन्द गर
५नेकपा (बहुमत) भारत उपब्युरो अन्तर्गत पञ्जाब जिल्लाको प्रथम जिल्ला भेला सम्पन्न
६सबिनको नेतृत्वमा २१ सदस्यीय जिल्ला समिति चयन गर्दै नेकपा (बहुमत) कास्कीको भेला सम्पन्न,
७नेकपा (बहुमत) बाँकेको जिल्ला भेला सम्पन्न, चक्र थापाको नेतृत्वमा १३ सदस्यीय समिति चयन
८नेकपा (बहुमत) बर्दियाको दोस्रो जिल्ला भेला सम्पन्न, दिलमानको नेतृत्वमा ११ सदस्यीय समिति चयन
९भारतको महाराष्ट्रमा नेकपा (बहुमत)को जिल्ला भेला सम्पन्न, ९ सदस्यीय जिल्ला समिति चयन
१०विश्वविजय, सीमा आजादलगायतमाथि अवसरवादको आरोप लगाउँदै भाकपा (माओवादी)को वक्तव्य
११सीपीसीको १०५औँ स्थापना दिवसमा सी जिनपिङको सन्देश : चुनौती चिर्दै नयाँ यात्रामा अघि बढ्न आह्वान
१२नेकपा (बहुमत) दाङको दोस्रो जिल्ला भेला सम्पन्न, सजकको नेतृत्वमा जिल्ला समिति चयन
१विश्वविजय, सीमा आजादलगायतमाथि अवसरवादको आरोप लगाउँदै भाकपा (माओवादी)को वक्तव्य
२भारतको महाराष्ट्रमा नेकपा (बहुमत)को जिल्ला भेला सम्पन्न, ९ सदस्यीय जिल्ला समिति चयन
३सबिनको नेतृत्वमा २१ सदस्यीय जिल्ला समिति चयन गर्दै नेकपा (बहुमत) कास्कीको भेला सम्पन्न,
४नेकपा (बहुमत) बाँकेको जिल्ला भेला सम्पन्न, चक्र थापाको नेतृत्वमा १३ सदस्यीय समिति चयन
५नेकपा (बहुमत) बर्दियाको दोस्रो जिल्ला भेला सम्पन्न, दिलमानको नेतृत्वमा ११ सदस्यीय समिति चयन
६नेकपा (बहुमत) सुर्खेतको जिल्ला भेला सम्पन्न, विनोदको नेतृत्वमा १३ सदस्यीय जिल्ला समिति चयन
७नेकपा (बहुमत) भारत उपब्युरो अन्तर्गत पञ्जाब जिल्लाको प्रथम जिल्ला भेला सम्पन्न
८सीपीसीको १०५औँ स्थापना दिवसमा सी जिनपिङको सन्देश : चुनौती चिर्दै नयाँ यात्रामा अघि बढ्न आह्वान
१०आत्मदाह गराउन बन्द गर
प्योङयाङ । उत्तर कोरियाले आफ्नो आणविक नीति अझ कडा बनाउँदै सर्वोच्च नेतृत्वमाथि कुनै पनि प्रकारको हमला भए स्वचालित रूपमा परमाणु प्रतिआक्रमण गर्ने घोषणा गरेको छ । नयाँ प्रावधानअनुसार देशका सर्वोच्च नेता प्ष्m व्यलन ग्ल मारिए वा विदेशी आक्रमणका कारण नेतृत्व गर्न असक्षम बने तत्काल परमाणु हमला सुरु गरिने बताइएको छ । उत्तर कोरियाले हालै आफ्नो संविधान तथा राष्ट्रिय सुरक्षा नीतिमा संशोधन गर्दै यस्तो व्यवस्था लागू गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् । प्योङयाङले यसलाई देशको नेतृत्व र सार्वभौमिकता जोगाउन आवश्यक सुरक्षा रणनीति भएको दाबी गरेको छ । यो निर्णय गत मार्चमा त्भजचबल मा भएको आक्रमणपछि आएको बताइएको छ । उक्त घटनामा ब्ष् िप्जबmभलभष् सहित इरानका केही उच्च अधिकारी प्रभावित भएको रिपोर्ट सार्वजनिक भएपछि उत्तर कोरिया थप सतर्क बनेको विश्लेषण गरिएको छ ।
दक्षिण कोरियाको ल्बतष्यलब िक्ष्लतभििष्नभलअभ क्भचखष्अभ का अनुसार प्योङयाङले आफू पनि भविष्यमा ‘शीर्ष नेतृत्व हटाउने’ प्रकारको विदेशी हमलाको निशानामा पर्न सक्ने निष्कर्ष निकालेको छ । त्यसपछि उत्तर कोरियाले आफ्नो सुरक्षा तथा प्रतिरक्षा नीति पुनरावलोकन गर्दै आणविक प्रतिक्रिया प्रणालीलाई अझ आक्रामक बनाएको बताइएको छ । विश्लेषकहरूका अनुसार नयाँ नीतिले उत्तर कोरियाले नेतृत्वमाथिको कुनै पनि आक्रमणलाई सीधै परमाणु युद्धको कारण मान्ने संकेत दिएको छ । यस कदमले कोरियाली प्रायद्वीपसहित अन्तर्राष्ट्रिय सुरक्षामा थप तनाव उत्पन्न हुने चिन्ता व्यक्त गरिएको छ ।


१विश्वविजय, सीमा आजादलगायतमाथि अवसरवादको आरोप लगाउँदै भाकपा (माओवादी)को वक्तव्य
२भारतको महाराष्ट्रमा नेकपा (बहुमत)को जिल्ला भेला सम्पन्न, ९ सदस्यीय जिल्ला समिति चयन
३सबिनको नेतृत्वमा २१ सदस्यीय जिल्ला समिति चयन गर्दै नेकपा (बहुमत) कास्कीको भेला सम्पन्न,
४नेकपा (बहुमत) बाँकेको जिल्ला भेला सम्पन्न, चक्र थापाको नेतृत्वमा १३ सदस्यीय समिति चयन
५नेकपा (बहुमत) बर्दियाको दोस्रो जिल्ला भेला सम्पन्न, दिलमानको नेतृत्वमा ११ सदस्यीय समिति चयन
प्रतिक्रिया