
१नेसनल मेडिकल कलेज विरुद्ध अखिल (क्रान्तिकारी)द्वारा संघर्षको चेतावनी
२पर्यावरणीय समस्या र बालेन्द्रको भाषण
३नेकपा (बहुमत) को प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न, दिपक महासचिव चयन
४वैचारिक संघर्षबारे
५जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
६ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
७बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
८ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
९‘वास्तविक शत्रु चिन्नुहोस्’, पश्चिम एसियाका राष्ट्रलाई खामेनीको सन्देश
१२नेकपा (बहुमत) सुर्खेतको जिल्ला भेला सम्पन्न, विनोदको नेतृत्वमा १३ सदस्यीय जिल्ला समिति चयन
१बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
२ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
३ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
४जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
५वैचारिक संघर्षबारे
६‘वास्तविक शत्रु चिन्नुहोस्’, पश्चिम एसियाका राष्ट्रलाई खामेनीको सन्देश
७नेकपा (बहुमत) को प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न, दिपक महासचिव चयन
८नेसनल मेडिकल कलेज विरुद्ध अखिल (क्रान्तिकारी)द्वारा संघर्षको चेतावनी
९पर्यावरणीय समस्या र बालेन्द्रको भाषण
काठमाडौं, १७ जेठ । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) ले प्रधानमन्त्री बालेन्द्र साहद्वारा नेपालले भारतको भूमि मिचेको भन्ने अभिव्यक्तिप्रति गम्भीर आपत्ति जनाएको छ । पार्टीले उक्त अभिव्यक्तिलाई तथ्यहीन, गैरजिम्मेवार तथा कूटनीतिक मान्यता विपरीत भएको आरोप लगाएको छ । पार्टीको केन्द्रीय समितिद्वारा जारी प्रेस वक्तव्यमा नेपालतर्फबाट भारतीय भूमि मिचिएको भए त्यसबारे तथ्यसहित नेपाली जनतालाई स्पष्ट पार्न माग गरिएको छ । साथै नेपाली भूभाग लिपुलेक, लिम्पियाधुरा तथा दक्षिण सीमाका विभिन्न क्षेत्रमा भारतद्वारा हुँदै आएको अतिक्रमणबारे कूटनीतिक पहल गर्नुको सट्टा विषयान्तर हुने अभिव्यक्ति आएको भन्दै दुःख व्यक्त गरिएको छ ।
वक्तव्यमा प्रधानमन्त्रीको भनाइलाई नेपाली जनताको स्वाभिमान र नेपालको सार्वभौमिकताविरुद्धको “देशद्रोही अभिव्यक्ति” को संज्ञा दिँदै उक्त अभिव्यक्ति फिर्ता लिन तथा प्रधानमन्त्रीलाई बर्खास्त गर्न माग गरिएको छ । यस विषयमा विरोध जनाउँदै पार्टीले आन्दोलनका कार्यक्रमसमेत सार्वजनिक गरेको छ । सार्वजनिक कार्यक्रमअनुसार १८ जेठमा कोणसभा र २० जेठमा मशाल जुलुस आयोजना गरिने जनाइएको छ ।


१बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
२ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
३ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
४जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
५वैचारिक संघर्षबारे
प्रतिक्रिया